21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

गोपाल रेग्मी

संस्कृतिको जगेर्नाका लागि विशेष कार्य योजना ल्याउँनुपर्छः नगर प्रमुख शर्मा

चौरजहारी, रुकुम – चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माले नेपालको संविधान समाजवाद उन्मुख भएकोले कला र संस्कृतिको जगेर्ना गर्नका लागि आफूले विशेष कार्य योजना ल्याउन लागेको बताएका [पूरा पढ्नुहोस्]

रुकुमको चौरजहारी अस्पतालमा ९१ जनाको आँखाको सफल शल्यक्रिया

चौरजहारी रुकुम – रुकुमको चौरजहारी अस्पतालमा ९१ जनाको आँखाको सफल शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योती संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजना र चौरजहारी अस्पतालको [पूरा पढ्नुहोस्]

पत्रकारको प्रदेश स्तरिय संयुक्त बैठक चौरजहारीमा सम्पन्न

रुकुम – प्रेस चौतारी र प्रेस सेन्टर नेपालको प्रदेश स्तरिय बैठक चौरजहारी रुकुममा सम्पन्न भएको छ । हिजो (शुक्रबार) ६ नम्बर प्रदेश स्तरिय संयुक्त बैंठक सम्पन्न भएको हा । आसन्न मंसिर १० र २१ [पूरा पढ्नुहोस्]

सरकारी तथा गैरसरकारी संघ,संस्थालाई नगर संग समन्वय गरेर काम गर्न चौरजहारीका नगर प्रमुख शर्माको निर्देशन

चौरजहारी रुकुम – रुकुमको चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले नगरपालिका भित्र रहेका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई नगरपालिका संग समन्वय गरेर मात्र काम गर्न निर्देशन दिएका [पूरा पढ्नुहोस्]

बाढीले झण्डै ३३ रोपनी खेतमा लगाएको धानवाली बगाएपछि कृषक चिन्तित

  चौरजहारी रुकुम – वर्षा संगै जहारीखोलामा आएको बाढीले ३३ रोपनी जमिनमा लगाएको धानवाली बगाएर नष्ट गरेको छ । रोपाई गरेको एकसाता बित्न नपाउँदै जहारीखोलाले कृषकहरुले लगाएको धानबाली बगाएर [पूरा पढ्नुहोस्]

व्यवारिसे शिशुको जन्मः शिशु र सुत्केरी आमाको हेरचाह कस्ले गर्ने ?

चौरजहारी रुकुम – करिब ४ वर्ष पहिले देखि सल्यानको रागेचौर थदर र टाटकेमा घुमन्ते जीवन बिताउदै आईरहेकी महिलाले व्यवारिसे शिशुको जन्मदिएकी छन् । अन्दाजी वर्ष ३५ कि कुमारी बि.क नाम बताउने एक [पूरा पढ्नुहोस्]

रुकुमको चौरजहारीमा यातायात प्रालिको प्रधान कार्यालय स्थापना

चौरजहारी रुकुम – विभिन्न समयमा यातायात व्यवसायी समितिहरुका बीचमा हुने विवादलाई अन्त्य गर्नको लागि रुकुमको चौरजहारी नगरपालिका भित्रका यातायात व्यवसायी समितिहरु मर्ज गरीएको छ । [पूरा पढ्नुहोस्]

भ्रटाचार मुक्त नगरपालिका निर्माणको अभियानमा लाग्न नगर प्रमुख-शर्माको निर्देशन

चौरजहारी रुकुम – चौरजहारी रुकुमको चौरजहारी नगरपालिकामा वडा कार्यालय स्थापना कार्य सुरु गरिएको छ । जेष्ठ १७ गते वसेको चौरजहारी नगरपालिकाको नगर वोर्डले गरेको निर्णय अनुसार नगरपालिकामा [पूरा पढ्नुहोस्]

चौरजहारी नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरे

चौरजहारी रुकुम – रुकुमको चौरजहारी नगरपालिकामा बुधबार नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन । नगर प्रमुख विशाल शर्मा, उपप्रमुख राधा रोकाय भावना लगाएत १४ वडापालिकाका [पूरा पढ्नुहोस्]

२ दिने सचेतनामुलक कार्यक्रम

चौरजहारी रुकुम – रुकुमको चौरजहारी नगरपालिकामा आज आदिवासी जनजातीहरुको अधिकार सम्वन्धि २ दिने सचेतना अभिवृद्धि तालिम सम्पन्न भएको छ । नेपाल आदीवासी जनजाति महासंघ नगरपरिषद रुकुमको [पूरा पढ्नुहोस्]
1 2