25 November 2017|   शनिबार, मंसिर ९, २०७४

सुशासन

बालबालिकाको क्षेत्रमा काम गर्ने निकाय बीच समन्वय भएन

जाजरकोटः जाजरकोटमा बालबालिकाको क्षेत्रमा सेवा प्रदान गर्ने सरकारी तथा गैरसरकारी निकाय बिच प्रभावकारी समन्वय नहुदा बालबालिकाका क्षेत्रमा कार्य गर्न असहज भएको एक कार्यक्रमका सहभागीले [पूरा पढ्नुहोस्]

सामाजिक सुरक्षा भत्ता बितरणमा ढिलाई

जाजरकोटः भेरीमालिका नगरपालिका खलंगाले यस आर्थिक बर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई गरेको सेवाग्राहीले गुनासाे गरेका छन् । सामाजिक सुरक्षा भत्ता नपाउदा गाउँका [पूरा पढ्नुहोस्]

इलाका प्रशासन कार्यालय नराकोट तिन महिना देखि बन्द

जुम्ला – सिंजाको नराकोटमा रहेको इलाका प्रशासन कार्यालय बन्द भएको ३ महिना विति सक्दा पनि पून सुचारु हुन सकेको छैन् । काजमा आउनु भएका सहायक प्रमुख जिल्ला अधिकारी सुमन धिताल काज फिर्ता भएर [पूरा पढ्नुहोस्]

‘भू-स्वामित्वमा अधिकार नभएकाले महिला हिंसा’

काठमाडौ, मङ्सिर २५: महिलाको भूस्वामित्वमा अधिकार नभएका कारण ‘महिला हिंसा’ हुने गरेको सरोकार भएकाहरुले बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान तथा ६८ औं मानवअधिकार दिवसका [पूरा पढ्नुहोस्]

बारा र पर्सामा सेवा लिन घुस अनिवार्य

काठमाडौं, २५ मंसिर – बारा र पर्सामा सरकारी सेवा लिन सेवाग्राहीले अनिवार्य रूपमा घुस बुझाउनु बाध्यता रहेको एक सरकारी अध्ययनले देखाएको छ । राष्ट्रिय सर्तकता केन्द्रले विभिन्न ६ जिल्लाका [पूरा पढ्नुहोस्]

पुनर्निर्माणमा भाँजो हाल्दै प्राविधिक र इन्जिनियर

काठमाडौं, २५ मंसिरः भूकम्पपीडितका लागि निजी घर निर्माण गर्ने जिम्मेवारी बोकेर प्रभावित जिल्लामा खटिएका प्राविधिक र इन्जिनियरले अनेक बहानामा पुनर्निर्माणको काममा भाँजो हालेका छन् । [पूरा पढ्नुहोस्]
1 2 3 4