25 November 2017|   शनिबार, मंसिर ९, २०७४

विशेष

बौद्ध धर्मावलम्बीद्धारा १२ दिन देखि ढुप्चेन पुजा

जुम्लाः चन्दन नाथ मन्दिरबाट चोरीएका मूर्ति चोर पत्ता लगाउन चौतर्फी माग भईरहेको बेला जुम्लामा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरुले पनि विगत १२ दिन देखि ढुप्चेन पुजा गरिरहेका छन् । मूर्ति [पूरा पढ्नुहोस्]

सहमतिको रोडम्याप खोज्दै प्रमुख दल, राजनीतिको गाँठो यसरी फुकाइदैछ

काठमाडाैंः “मैले हिजो नै नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेँ, हामी दुईबीच एउटा सहमति भएको छ । कुनै पनि हालतमा चुनाव गर्नुपर्छ । चुनाव महत्वपूर्ण छ भनेर उहाँले पनि भन्नुभएको छ । [पूरा पढ्नुहोस्]

नेपालकी पुष्पा बस्नेत ‘सिएनएन सुपर हिरो’

नेपालकी पुष्पा वस्नेतले ‘सिएनएन सुपर हिरो’ अवार्ड जितेकी छन्। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड [पूरा पढ्नुहोस्]

चीन जोड्ने बाटो धमाधम बनिँदै

काठमाडौं: उत्तरी छिमेकी चीनसँग जोड्ने चार महत्त्वपूर्ण सडक दुई वर्षभित्रै बनाउने प्रतिबद्धता सरकारले गरेको छ । गल्छी-रसुवागढी, सिमकोट-हिल्सा, जोमसोम-कोरला र खाँदबारी-किमाथाङ्का [पूरा पढ्नुहोस्]

दुर्लभ एसियन हात्ती लक्कीकलीले बच्चा जन्माईन

काठमाडौं: एसिया महादेशमै दुर्लभ हात्तीका रुपमा सूचीकृत एसियन हात्ती चितवनको एक रिसोर्टमा जन्मेको छ । उक्त छावा (भाले बच्चा) शुक्रबार बिहान झण्डै ३ बजे जन्मिएको टेम्पल टाइगर ग्रिनजंगल [पूरा पढ्नुहोस्]

“दैलेखमा एलपी ग्यासको खानी छ”- चिनियाँ रिपोर्ट

तस्बिरः सुशील खड्का नेपालमा पनि लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भएको छ । दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा पेट्रोलियम ग्यास उत्खननको सम्भावना रहेको चिनियाँ [पूरा पढ्नुहोस्]

संघियतामा नाम ‘कर्णाली’ अझैँ पछाडी ?

कर्णाली अहिले ट्रेडमार्क रुपमा विकास हुदैँ गएको छ । पहिले कर्णालीको नाम सुन्न पनि नचाहनेहरु अहिले कर्णाली बिषय यति गहन बनाइदिएका छन् कि कर्णाली भाग्य र भबिष्य दुबै हो । हिजोका दिनमा [पूरा पढ्नुहोस्]

बैदेशिक रोजगारीले जाजरकोटमा सम्बन्ध विच्छेदका मुद्दाहरु बढ्दै

जाजरकोट: जाजरकोटमा सम्बन्ध विच्छेदका मुद्दाहरु गत वर्षको तुलनामा बढ्दै गएको जाजरकोट जिल्ला अदालतले जनाएको छ । सम्बन्ध विच्छेदको मुल कारण वैदेशिक रोजगार भएको जिल्ला न्यायधिस लिलाराज [पूरा पढ्नुहोस्]

यहाँ सिस्टम छैन, जे छ, गोविन्द केसी छ !

‘तिमीले जुन एजेण्डा उठाएका थियौ, त्यो बिर्सिसक्यौ’ काठमाडौं। डा. गोविन्द केसीको चेतावनीका बीच त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था (आईओएम)को डीनमा नियुक्त भएका डा. केपी सिंह २२ दिनमै [पूरा पढ्नुहोस्]

सुत्केरीलाई अमानवीय कष्ट, गोठमा हुर्कंदैछ एउटा पुस्ता

नन्दसरा सार्की (२३) बाजुरा, बाँधु ११ कात्तिक, २०७३ । आज मैले बच्चा जन्माएको १२ दिन भयो । सुत्केरी भएपछि म यो गोठमा बस्दै आएकी छु । बच्चा जन्मिसकेपछि सुत्केरी र बच्चालाई घरमा छुन नहुने भएकाले म [पूरा पढ्नुहोस्]
1 30 31 32 33