21 September 2017|   बिहिबार, अशोज ५, २०७४

विशेष

सात प्रदेशमा एमालेका भावी मुख्यमन्त्री को-को ?

प्रमु्ख विपक्षी नेकपा एमालेले सातैवटै प्रदेशका भावी मुख्यमन्त्रीको उम्मेदवार तय गरेर प्रदेश सभाको निर्वाचन लड्ने भएको छ । निर्वाचन अघि नै एमालेले जितेमा को मुख्यमन्त्री हुनेछ भन्ने [पूरा पढ्नुहोस्]

शीर्ष नेता कहाँबाट निर्वाचन लड्ने तयारी गर्दैछन् ?

निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै दलहरूले निर्वाचनका लागि तयारी थालेका छन्। प्रमुख दलका शीर्ष नेताहरू [पूरा पढ्नुहोस्]

देउवा सरकारको इतिहासकै ठूलो ५४ सदस्यीय मन्त्रिमण्डल बन्दै, चार मन्त्रीको आज शपथग्रहण

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डलमा चार सदस्य थप गर्दैछन् । प्रधानमन्त्रीमा निर्वाचित भएको तीन महिनापछि देउवाले पाँचौँ पटक मन्त्रिपरिषद् बिस्तार गनै लागेका हुन् । [पूरा पढ्नुहोस्]

पूर्वी रुकुमको ऐतिहासिक तातोपानी ओझेल पर्दै

रुकुम – पूर्वी रुकुमको सिस्ने गाउँपालिका वडा नं. ४ पोखरामा रहेको ऐतिहासिक तातोपानी क्षेत्र ओझेलमा पर्न थालेको छ । परापूर्वकाल देखि नै प्रसिद्ध तातोपानीको नामले चिनिएको उक्त स्थानको [पूरा पढ्नुहोस्]

गृहमन्त्री शर्माले निर्वाचनलाई प्रभाव पार्न आफू निकट सीडीओ छानी-छानी सरूवा

गृहमन्त्री जनार्दन शर्माले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्ष्य गरी आफू निकटलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर जिल्ला पठाउन थालेका छन् । गृहमन्त्री शर्माले एक महिनायता ६१ [पूरा पढ्नुहोस्]

जाजरकोटमा भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता कायम गर्न हस्ताक्षर संकलन

जाजरकोट – जिल्लामा हुने कुनै पनि भ्रष्टाचारका विरुद्ध शून्य सहनशिलता कायम गर्न जिल्ला सदरमुकाम खलंगामा शुक्रबार हस्ताक्षर संकलन गरिएको छ । भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता कायम गर्न [पूरा पढ्नुहोस्]

निजामति सर्वोत्कृष्ट कर्मचारी भेटिएनन्, यी हुन् यस वर्षका उत्कृष्ट कर्मचारी

चौधौँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गरेको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेका अनुसार उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई [पूरा पढ्नुहोस्]

जाजरकोटमा विरामीहरू उपचारका लागि निजी मेडिकल जान बाध्य

जाजरकोट – त्रिवेणी नलगाड -५ मुलीकी पवित्र सिंहलाई एक साताअघि ज्वरोले निकै सतायो । उनीसहित परिवारका तीनजना बिरामी परे । उनी तीन घन्टा टाढा लहँस्थित स्वास्थ्य चौकी गइन् । त्यहाँको [पूरा पढ्नुहोस्]

उत्कृष्ट खेलाडी र प्रशिक्षक सार्वजनिक

पल्सर स्पोर्टस् अवाड २०७३ को चार विधाका मनोनयन आइतबार सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले एक कार्यक्रमबीच वर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला, युवा खेलाडी तथा प्रशिक्षक [पूरा पढ्नुहोस्]

जाजरकोटमा मौखिक अन्तरवार्तामा विव्यस अध्यक्ष भागेपछि शिक्षक नियुक्ति रोकियो

जाजरकोट – शिक्षक नियुक्तिका लागि भइरहेको मौखिक अन्तरवार्ताको समयममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू भागेपछि यहाँका दुईवटा  विद्यालयमा शिक्षक नियुक्ति प्रक्रिया लामो समयदेखि [पूरा पढ्नुहोस्]
1 2 3 29