25 November 2017|   शनिबार, मंसिर ९, २०७४

समाज

पुल निर्माण भएपछि स्थानियलाई सहज

जाजरकोटः गरीबि निवारण कोषको आर्थिक सहयोगमा ग्रामीण एकीकृत विकास केन्द्र जाजरकोटले सक्ला २ र सक्ला ८ जोड्ने झोलुङ्गे पुल निर्माण गरिदिएपछि स्थानीयलाई वारपार गर्न सहज भएको छ । तस्बिरः [पूरा पढ्नुहोस्]

जाजरकोट सदरमुकामलाइ स्वच्छ र सफा बनाउन यूवाहरूको पहल

जाजरकोटः हिजो आज खलंगा आसपासमा केही युवाहरूको जमात तल्लाे थाप्ले देखि गैरीखाली सम्म हप्तामा एक पल्ट दाैड धुप गरिरहेको देखिन्छ । उनीहरूको दाैड धुप सदरमुकाम खलंगाको सरसफाइका लागि हो । [पूरा पढ्नुहोस्]

रामीडाँडामा आगलागीबाट घर जलेर नष्ट

जाजरकोटः सोलारको तार सर्ट भएर आगलागी हुदा रामीडाँडा ८ आगरछेडाम एक घर जलेर नष्ट भएको छ । स्थानीय नन्दकली परियारको घरमा शुक्रबार विहान आगलागी भएपछि घरमा जडान गरिएको सोलार सेट, सिलाईकटाई [पूरा पढ्नुहोस्]

पूर्व बार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न 

जाजरकोटः जिल्ला विकास समितिको कार्यालय जाजरकोटको आयोजनामा आर्थिक वर्ष २०७४/७५ को पूर्व वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । बुधबार जिल्ला विकास समितको सभाहल खलंगामा आयोजित [पूरा पढ्नुहोस्]

कर्णालीबासीलाइ २० किलो चामल चाहिदैन

जुम्लाः जन्म र मृत्युमा २० किलो चामल निःशुल्क उपलब्ध गराउने सरकारको निर्णयले कर्णालीवासीलाई क्रूद्ध बनाएको छ। कर्णालीलाई चामल दिने सरकारी निर्णय र कर्णालीमा चामलको राजनीति गर्न [पूरा पढ्नुहोस्]

चौरजहारी अस्पतालद्धारा विशेषज्ञ सेवा सुरु, बिपन्न वर्गका बिरामीहरु लाभान्वित हुने

रुकुमः रुकुमको चौरजहारी अस्पतालमा विशेषज्ञ सेवा सुरु भएको छ । विरामीहरुको समस्यालाई ध्यानमा राखेर मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालले विशेषज्ञ सेवा सुरु गरेको हो । [पूरा पढ्नुहोस्]

क्रियासिल महिला पत्रकारको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जाजरकोटः  क्रियासिल महिला पत्रकार जाजरकोटको आयोजनामा पत्रकार आचार संहिता २०७३ र जाजरकोटको पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विकास समितिको सभाहल जाजरकोटमा [पूरा पढ्नुहोस्]

बौद्ध धर्मावलम्बीद्धारा १२ दिन देखि ढुप्चेन पुजा

जुम्लाः चन्दन नाथ मन्दिरबाट चोरीएका मूर्ति चोर पत्ता लगाउन चौतर्फी माग भईरहेको बेला जुम्लामा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरुले पनि विगत १२ दिन देखि ढुप्चेन पुजा गरिरहेका छन् । मूर्ति [पूरा पढ्नुहोस्]

शैक्षिक गुणस्तर बृद्धि गर्न शैक्षिक मेला

तस्बिरः फेसबुकबाट जाजरकोटः  शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले जिल्लाका १८ गाविसका १ सय ६३ वटा विद्यालयमा पढाई मेला कार्यक्रम मंसीरको अन्तिम साताबाट सञ्चालन भएको छ। विद्यालयमा [पूरा पढ्नुहोस्]

घाटमा प्रतिक्षालय बनाईदिने शेरचन दम्पतिको ईच्छा

जाजरकोटः बेलायतको लन्डन निवासी गीता शेरचन र खीम शेरचनले जाजरकोटको पजारु र सुवानाउली गाविसको दोभानमा पर्ने पौजामा पर्ने घाटमा मलामीका लागि प्रतिक्षालय निर्माण गरिदिने बताउनु भएको छ । [पूरा पढ्नुहोस्]
1 70 71 72 73 74