25 November 2017|   शनिबार, मंसिर ९, २०७४

समाज

नेपालमै सर्पदंशको औषधि बन्नेमा विज्ञको नजरमा छन्, चुनौति

‘सर्पको टोकाइबाट अकालमा ज्यान गयो,’ ‘सर्पले टोक्दा एउटै परिवारका सबैजना मरे’ यस्ता हेडलाइन वर्षेनी आउँछन् । विशेषगरी गर्मी मौसमको बेला तराई क्षेत्रमा यस्तो घटना नियमित जस्तो सुनिन्छ । [पूरा पढ्नुहोस्]

माध्यमिक तहसम्मको अधिकार स्थानीय निकायलालाई हस्तान्तरण

संविधानले माध्यमिक तहसम्मको अधिकार स्थानीय निकायलाई दिएपछि कार्यान्वयन सहज बनाउन शिक्षा विभागले सम्पूर्ण कानुनी आधार हस्तान्तरण गरेको छ । विभागले भक्तपुरमा कार्यक्रम गरी शिक्षा [पूरा पढ्नुहोस्]

मंसिरमा बिहेका लागि ६ वटा साइत, नभ्याउनेले माघ महिना पर्खनुपर्ने

आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ । तर यसवर्षको मंसिरमा ६ वटामात्रै विवाहका साइत छन् । मंसिरको ६ गते पहिलो विवाह साइत जुरेको छ । ७ गते [पूरा पढ्नुहोस्]

जाजरकोटमा कृष्ण मन्दिर निर्माणका लागि नेवाः देद् दबुको सहयोग

जाजरकोट – जिल्ला सदरमुकाम खलंगामा भगवान श्रीकृष्णको मन्दिर निर्माणका लागि नेवाः देद् दबुले आर्थिक सहयोग गरेको छ । उक्त मन्दिर विस्तारै जीर्ण बन्दै गएपछि पुनः निर्माणका लागि नेवाः देद् [पूरा पढ्नुहोस्]

सबैभन्दा बढी अस्ट्रेलियामा रोजगारी पाउने आप्रवासी नेपाली

काठमाडौं – अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस्थानमा रहेको एक तथ्यांकले देखाएको छ । नेपाली मुलका बासिन्दाको [पूरा पढ्नुहोस्]

विश्व चर्चित फुटबल स्ट्राकर मेस्सीको सहयोगमा रामेछापमा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण

रामेछाप – सदरमुकाम मन्थलीमा विश्व चर्चित अर्जेन्टिनी फुटबल स्ट्राकर लियोनेल मेस्सीले प्राथमिक स्वास्थ्य केन्द्रको लागि ८ कोठे प्रिफ्याब भवन निर्माण गरिदिएका छन् । २७ महिना अघि गएको [पूरा पढ्नुहोस्]

सर्वोच्च अदालतले सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गर्दै

काठमाडौं –  सर्वोच्च अदालतले सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गर्द निर्देशनात्मक आदेश दिएको छ । क्रिसमसका दिन (डिसेम्बर २५) सार्वजनिक विदा पाउनुपर्ने मागसहितको रिटमा [पूरा पढ्नुहोस्]

यी १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा हेर्नुहोस्, (नामसहित)

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर नगरकोट नगरपालिका संयुक्त वडा कार्यालय सुडालका वडा सचिव माधव सुवेदी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजश्व [पूरा पढ्नुहोस्]

वैदेशिक रोजगार विभाग किन निशानामा पर्छ ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पक्राउ परेका वैदेशिक रोजगार विभागका महानिर्देशक तथा दुई कर्मचारीविरुद्ध थप छानविन गरि विशेष अदालतमा मुद्दा हाल्न लागिएको [पूरा पढ्नुहोस्]

लोकसेवा आयोगमा क-कसको निस्कियो अन्तर्वार्तामा नाम ? हेर्नुहोस् (नामावली सहित)

काठमाण्डौं – लोकसेवा आयोगले विभिन्न सेवा, समूह र उपसमूह अन्तर्गतका पदहरुमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार आयोगले छनोटमा [पूरा पढ्नुहोस्]
1 2 3 4 74