25 November 2017|   शनिबार, मंसिर ९, २०७४

साहित्य

मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार कोइरालालाई

काठमाण्डौं – यस वर्षको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालाई प्रदान गरिने भएको छ । एमाले प्रचार विभागद्वारा स्थापित ५० हजार रुपैयाँको पुरस्कार [पूरा पढ्नुहोस्]

गजल

गजल चेहेरा मलिन देखिन्छ कुनै कुरामा डर छ भने । निदाउन गाह्रो हुन्छ खोलाको नजिक घर छ भने । मेरो दिलको छानो चुहिएर हैरान बनाएको छ, छाईदेउन तिमीसँग अलिकति खर छ भने । के सोचेर मलाई कठैबरा भनेर [पूरा पढ्नुहोस्]

अमेरिकाका ‘धनी’ लेखक

बोस्टन, अमेरिका – ‘अमेरिकामा घागीले १२ सय पचास डलर कमाएछ । त्यसमा त्यति नै थपेर महावीर पुनलाई पठाउन मनलाग्यो, कसो होला ?’ लेखक शिव प्रकाशले शनिबार सबेरै आफ्नो चाहनामा सही मागे । ‘समर’को [पूरा पढ्नुहोस्]

प्रचण्ड सहित ९ जनालाई ‘शताब्दी पदक’

काठमाण्डौं – त्रिमूर्ति निकेतनले डा. सत्यमोहन जोशीलाई नेपाल सरकारबाट वाङमय शताब्दी पुरुषको उपाधि प्रदान गरेकोमा नेपाल सरकार प्रति कृतज्ञता ज्ञापन गरेको छ । निकेतनले नेपाली वाङमयका [पूरा पढ्नुहोस्]

नीलाञ्जना रारा र केशरी धूप (यात्रा संस्मरण)

– खगेन्द्र गिरि ‘कोपिला’ सन् २०१७, अप्रेल फुलको अपरान्ह, गमगडी बसपार्कको डिलमा उभिएर दक्षिणतिर फर्किदा घुच्चीको लेकको माथिबाट मुस्कुराइरहेको घामसित हाम्रा आँखा जुधे । चहकिलो घाममा [पूरा पढ्नुहोस्]

गजल

गजल तिमीलाई नै खोज्छन् नजर, आऊ प्रिय आऊ । तिम्रै नाम जप्छन् अधर, आऊ प्रिय आऊ । आगो माथि हिंड्नु परोस्, तिमी साथ हुँदा, स्वर्ग बनिदिन्छ सफर, आऊ प्रिय आऊ । म लेख्नेछु म गाउनेछु, तिम्रै लागि सँधै [पूरा पढ्नुहोस्]

रामलखन (कथा)

आज — चन्द्रकान्त गुप्ताको घरआँगन । इष्टमित्र, नातेदार, छरछिमेकीको ठूलै मात्रामा उपस्थिति । सबैको चेहरामा हर्षका विम्बहरू । विशेषतः बुवाआमा चन्द्रकान्त र रामदुलारीको हर्षको मात्रा नै [पूरा पढ्नुहोस्]

गजल

गजल को छ देश बनाउन योग्य पहिचान गरौँ । फेरि उस्तैले देश के बनाउलान् अनुमान गरौँ । बाहिर बोक्रो भित्र खोक्रो धेरै छन् यहाँ, गफ छाडी काम अनि श्रमदान गरौँ । छ भीरमा झुण्डाईएको अस्तित्व हाम्रो, [पूरा पढ्नुहोस्]

फोक्सुण्डोको स्वरुप मुक्तक संग्रह लोकार्पण

डोल्पा – डोल्पाको सदरमुकाम दुनैमा मंगलबार एक भव्य कार्यक्रमका बीच युवा साहित्यकार हेमराज बुढाद्धारा लिखित मुक्तक संग्रह फोक्सुण्डोको स्वरुप नामक मुक्तक संग्रहको लोकार्पण गरिएको छ । [पूरा पढ्नुहोस्]

गजल

गजल बनाउने रहर आफ्नै थियो बन्नु भएन । हजुर कहिल्यै सोचे जस्तो बन्नु भएन । मेरो लड्नुको मुल कारण यही होला म दलिन बनेँ हजुर खाबो बन्नु भएन । केहि पाउनु केहि गुमाउनु पनि त हो हजुर उसको बन्न मेरो [पूरा पढ्नुहोस्]
1 2 3 4 5 6