25 November 2017|   शनिबार, मंसिर ९, २०७४

राजनीति

नीजि विद्यालयका सञ्चालक बुढा चुनावी प्रतिस्पर्धामा

जाजरकोट – जाजरकोटबाट नीजि तथा आवासीय विद्यालयका सञ्चालक झलक बुढा चुनावी मैदानमा उत्रिएका छन् । नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार बुढा [पूरा पढ्नुहोस्]

वाम गठबन्धनको विजयी भैंसक्यो, औपचारीक घोषणा हुन बाँकी छः पूर्व गृहमन्त्री बस्नेत

जाजरकोट – प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लगन यही मंसिर १० गते जुरेको छ । जसका लागि राजनीतिक दलले आ—आफ्ना उम्मेदवारलाई जनता माझ रिजाउँन र मत आफ्नो पोल्टा भरी पार्न अनेक कसरत गरिरहेका [पूरा पढ्नुहोस्]

पहिलो चरणको निर्वाचनको मौन अवधिमा दोस्रो चरणका लागि प्रचार गर्न पार्इन्छ कि पार्इँदैन ?

काठमाडौं – निर्वाचन आयोगले आगामी आईतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो चरणमा हुने निर्वाचनको लागि मौन अवधि तोकेको छ । पहिलो चरणमा हुने निर्वाचनको लागि आयोगले चुनावको ७२ [पूरा पढ्नुहोस्]

तरुण दलका जिल्ला सदस्यसहित ६८ जना वाम गठबन्धनमा प्रवेश

जाजरकोट – जिल्लाका विभिन्न ठाउँमा वाम गठबन्धनको संयुक्त चुनावी आमसभामा नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका जिल्ला सदस्य र राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्षसहित ६८ जनाले वाम [पूरा पढ्नुहोस्]

दलितमाथि कुटपिट गरेको भन्दै स्थानीयले कांग्रेसको चुनावी आमसभामा विथोले

जाजरकोट – छेडागाड नगरपालिका -१२, मनाघाटमा वाम गठबन्धनको संयुक्त चुनावी आमसभामा बाजा बजाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले घरघरमा पसेर दमाई माथि कुटपिट गरेका छन् । कुटपीटको [पूरा पढ्नुहोस्]

‘प्रदेश प्रमुखको नियुक्ति चुनावपछि’

काठमाण्डौं – नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रत्येक प्रदेशमा राखिने प्रदेश प्रमुखको नियुक्ति सरकारले प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्र गर्ने एकजना [पूरा पढ्नुहोस्]

विस्तृत शान्ति सम्झौंताको ११ वर्ष पूराः के थिए सम्झौंताका मुख्य बुँदा ?

काठमाडौँ – सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको मंगलबार ११ वर्ष पूरा भएको छ । ५ मंसिर ०६३ मा मा दुई पक्षबीच सम्झौता भएको थियो । त्यससँगै माओवादीको सशस्त्र [पूरा पढ्नुहोस्]

यी हुन्, उम्मेदवारहरुको हार-जितमा भूमिका निर्वाह गर्ने निर्वाचन बाहिरका कमान्डर

काठमाडौं – एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालको कार्यव्यस्तता अहिले दोब्बर बढेको छ । केही समययता उनले न समयमा खाना खाने फुर्सद पाएका छन् न बेलुकी सुत्ने रुटिङ नै मिलाउन सकेका छन् । उनी [पूरा पढ्नुहोस्]

बाबु भोट माग्न घरदैलोमा, छोरा हिरासतमा

काठमाडौं – क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी मतदातासित भोट माग्न व्यस्त छन् । उनका छोरा सन्तोष भने रोल्पास्थित जिल्ला [पूरा पढ्नुहोस्]

समानुपातिकबाट दुईसय ५६ जनाको नाम हट्यो, हेर्नुहोस् (नालीबेली सहित)

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार [पूरा पढ्नुहोस्]
1 2 3 4 78