25 November 2017|   शनिबार, मंसिर ९, २०७४

प्रवास/विश्व

भाषा विवादले बल्झिएको दार्जिलिङ आन्दोलन दिनहुँ उग्र बन्दै

दार्जिलिङ – दार्जिलिङ पछिल्ला डेढ साता देखि रणभूमिमा परिणत भएको छ । गोर्खा जनमुक्ति मोर्चा (गोजमो) ले अलग्गै गोर्खाल्यान्ड राज्यको माग गर्दै सुरु गरेको आन्दोलनका कारण पर्यटकीय नगरी [पूरा पढ्नुहोस्]

गोर्खाल्याण्डको आन्दोलनले अग्र रुप लियो

झापा – भारतको पश्चिम बङ्गाल स्थित दार्जीलिङमा जारी आन्दोलनले अझ उग्र रुप लिन थालेपछि त्यहाँका होस्टलमा बसेर अध्ययन गरिरहेका नेपाली विद्यार्थी घर फर्किन थालेका छन् । गोर्खाल्यान्डको [पूरा पढ्नुहोस्]

गोर्खाल्यान्डलाई सिक्किमका मुख्यमन्त्रीको समर्थन

काठमाडौं – अलग प्रान्तको माग राख्दै दार्जीलिङमा जारी गोरखा जनमुक्ति मोर्चाको आन्दोलनलाई सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ तथा उनी नेतृत्वको सिक्किम डेमोक्र्याटिक फ्रन्टले समर्थन [पूरा पढ्नुहोस्]

आमा माथि लाठीचार्ज हुँदा चुप बस्न सक्दिनः प्रशान्त तामाङ

काठमाडौं – सन् २००७ का इण्डियन आइडल अर्थात् थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका प्रशान्त तामाङको मन गोर्खाल्याण्ड आन्दोलनले अशान्त बन्दै गएको छ । स्थायी घर दार्जिलिङ भएका नेपाली भाषी [पूरा पढ्नुहोस्]

दार्जिलिङलाई लिएर चिन्तै चिन्ता किन ?

दार्जिलिङ – चिया उत्पादनका लागि प्रख्यात भारतको दार्जिलिङ क्षेत्र त्यहाँका बहुसंख्यक नेपालीभाषी गोर्खा समुदायले अलग्गै राज्यको माग गरेपछि रणभूमिमा परिणत भएको छ । हालैका दिनमा पश्चिम [पूरा पढ्नुहोस्]

गोर्खाल्याण्ड आन्दोलनः दार्जीलिङ छाड्दै विद्यार्थी

दार्जीलिङ – गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका [पूरा पढ्नुहोस्]

दार्जिलिङमा ‘गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन’ निर्णय नै खारेज गर्ने

– दार्जिलिङ – दार्जिलिङमा आन्दोलनरत दलहरुले भारत पश्चिम बंगालको दार्जिलिङको विकासका लागि भनेर दिइएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय [पूरा पढ्नुहोस्]

गोर्खाल्याण्ड आन्दोलनः सय वर्ष पुरानो माग, के यसपटक सम्बोधन होला ?

  दार्जिलिङ – पश्चिम बंगालसँग जोडिएको नेपाली बहुल क्षेत्र दार्जिलिङलाई छुट्टै राज्य– ‘गोर्खाल्याण्ड’ बनाउनु पर्ने माग राखी पुनः शुरु भएको आन्दोलनमा सरकारी दमनका कारण त्यहाँको [पूरा पढ्नुहोस्]

दार्जिलिङमा सम्पूर्ण सञ्चार माध्यम बन्द गर्न बंगाल सरकारको निर्देशन

दार्जिलिङ – अलग गोर्खाल्याण राजयको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा निरन्तर भइरहेको अनिश्चितकालीन बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र लेखेरै [पूरा पढ्नुहोस्]

शवयात्रामा उत्रिए हजारौं नेपालीभाषीहरु

दार्जिलिङ – बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारी बीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीन मध्ये दुई जनाको शवयात्रामा हजारौं नेपाली भाषी [पूरा पढ्नुहोस्]
1 2 3 4 5 7