25 November 2017|   शनिबार, मंसिर ९, २०७४

समाचार

आजै राती १२ बजेबाट ३२ जिल्लामा मौन अवधि सुरु हुने, विभिन्न सञ्चार र विद्युतीय छापा माध्यमबाट प्रचार-प्रसार गर्न नपाईने

काठमाण्डौं – प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन् । बिहीबार [पूरा पढ्नुहोस्]

छोरी चुनावमा, बाबु प्रहरी हिरासतमा

काठमाण्डौं – एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चितवन –३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताउन खटिएकी छिन् । [पूरा पढ्नुहोस्]

नीजि विद्यालयका सञ्चालक बुढा चुनावी प्रतिस्पर्धामा

जाजरकोट – जाजरकोटबाट नीजि तथा आवासीय विद्यालयका सञ्चालक झलक बुढा चुनावी मैदानमा उत्रिएका छन् । नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार बुढा [पूरा पढ्नुहोस्]

वाम गठबन्धनको विजयी भैंसक्यो, औपचारीक घोषणा हुन बाँकी छः पूर्व गृहमन्त्री बस्नेत

जाजरकोट – प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लगन यही मंसिर १० गते जुरेको छ । जसका लागि राजनीतिक दलले आ—आफ्ना उम्मेदवारलाई जनता माझ रिजाउँन र मत आफ्नो पोल्टा भरी पार्न अनेक कसरत गरिरहेका [पूरा पढ्नुहोस्]

मध्यपहाडी राजमार्गमा रुकुमको चौरजहारी सहित १० नयाँ सहरमा हेर्नुस् कति काम भयो ?

कामाण्डौं – नयाँ सहर रहने स्थानमा पूर्वतयारी निर्माण धमाधम–सहरी विकास मन्त्रालयले मध्यपहाडी राजमार्गमा १० नयाँ सहर विकासका लागि आवश्यक पूर्वतयारीस्वरूप पूर्वाधार निर्माणको कामलाई [पूरा पढ्नुहोस्]

पहिलो चरणको निर्वाचनको मौन अवधिमा दोस्रो चरणका लागि प्रचार गर्न पार्इन्छ कि पार्इँदैन ?

काठमाडौं – निर्वाचन आयोगले आगामी आईतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो चरणमा हुने निर्वाचनको लागि मौन अवधि तोकेको छ । पहिलो चरणमा हुने निर्वाचनको लागि आयोगले चुनावको ७२ [पूरा पढ्नुहोस्]

तरुण दलका जिल्ला सदस्यसहित ६८ जना वाम गठबन्धनमा प्रवेश

जाजरकोट – जिल्लाका विभिन्न ठाउँमा वाम गठबन्धनको संयुक्त चुनावी आमसभामा नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका जिल्ला सदस्य र राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्षसहित ६८ जनाले वाम [पूरा पढ्नुहोस्]

दलितमाथि कुटपिट गरेको भन्दै स्थानीयले कांग्रेसको चुनावी आमसभामा विथोले

जाजरकोट – छेडागाड नगरपालिका -१२, मनाघाटमा वाम गठबन्धनको संयुक्त चुनावी आमसभामा बाजा बजाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले घरघरमा पसेर दमाई माथि कुटपिट गरेका छन् । कुटपीटको [पूरा पढ्नुहोस्]

कस्तो अच्चमः भैँसीले २ टाउका र ८ खुट्टा भएको पाडी पायो

जनकपुरधाम – भैँसीले एउटा टाउको र चार वटा खुट्टा भएको पाडापाडी जन्माएको सबैलाई थाहै होला । तर, धनुषामा भैँसीले दुई वटा टाउको र आठ वटा खुट्टा भएको पाडी जन्माएको छ । धनुषाको नगराईन नगरपालिका [पूरा पढ्नुहोस्]

‘प्रदेश प्रमुखको नियुक्ति चुनावपछि’

काठमाण्डौं – नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रत्येक प्रदेशमा राखिने प्रदेश प्रमुखको नियुक्ति सरकारले प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि मात्र गर्ने एकजना [पूरा पढ्नुहोस्]
1 2 3 4 175