25 November 2017|   शनिबार, मंसिर ९, २०७४

अर्थ

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बृद्धि

काठमाडाैंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा बृद्धि गरेको छ। निगमले सोमबारबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढाएको हो। अब एक [पूरा पढ्नुहोस्]

जाजरकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू हुने

जाजरकोटः निकट समयमै जाजरकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू हुने भएको छ । जिल्ला कृषि विकास कार्यालय मार्फत संचालनमा आउने परियोजनाको अभिमुखिकरण गोष्ठी मार्फत कार्यालयले [पूरा पढ्नुहोस्]

अर्थतन्त्र बलियो बनाउन पुँजी एकिकृत गर्नुपर्छः डा. कार्की

जाजरकोटः छरिएर रहेको पुँजीलाई एकिकृत गरि उद्योग धन्दामा लगानी गरे देशको अर्थतन्त्र वलियो हुने नेपाल धितोपत्र वोर्डका कार्यकारी अध्यक्ष डा. रेवत वहादुर कार्कीले  वताएका छन् । उद्योगीलाइ [पूरा पढ्नुहोस्]

‘हाइड्रो मोडेल नमुना जिल्ला’ बन्दै लमजुङ

लमजुङः लमजुङलाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणा गर्ने तयारी गरिएको छ । जलविद्युत् निर्माणमा लगानीमैत्री वातावरण बनेको भन्दै हाइड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको छ । [पूरा पढ्नुहोस्]

चीन जोड्ने बाटो धमाधम बनिँदै

काठमाडौं: उत्तरी छिमेकी चीनसँग जोड्ने चार महत्त्वपूर्ण सडक दुई वर्षभित्रै बनाउने प्रतिबद्धता सरकारले गरेको छ । गल्छी-रसुवागढी, सिमकोट-हिल्सा, जोमसोम-कोरला र खाँदबारी-किमाथाङ्का [पूरा पढ्नुहोस्]

विद्युतमा लगानी सम्बन्धी हाम्रो प्रस्ताव तीन वर्षसम्म किन लुकाइयो : बंगलादेश

काठमाडौं: बिजुली खरिदविक्रि र लगानीका विषयमा बंगलादेशले ३ वर्षअघि पठाएको समझदारीपत्र (एमओयु) को मस्यौदा ऊर्जा मन्त्रालयका उच्च अधिकारीले लुकाएको पत्ता लागेको छ । ३ वर्षअघि नेपाल र [पूरा पढ्नुहोस्]

नेप्सेमा सूचीकृत संगठित संस्थाले हकप्रद र एफपीओ निष्कासन गर्न पाउने

काठमाडौंः धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्था र बिमा बाहेक अन्य संगठित संस्थालाई पनि हकप्रद र थप सार्वजनिक सेयर  निष्कासन (एफपीओ) खुला गरेको छ । बोर्डले हकप्रद र एफपीओ निष्कासन शर्त र [पूरा पढ्नुहोस्]

भारतको बिजुली नेपालको ग्रीडमा जोड्ने तयारी पूरा, केही साताभित्र जोडिने

काठमाडौं, मंसीर २३ भारतको बिजुली नेपालको २२० केभी क्षमताको ग्रीड प्रणालीमा जोड्ने (सिन्क्रोनाइजेशन ) योजनालाई अन्तिम रुप दिइएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् [पूरा पढ्नुहोस्]

मेलम्चीको पानी उपत्यकामा वितरण गर्न एकसाथ चालीस स्थानमा काम

काठमाडौँ, मंसीर २३ मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न ४० स्थानमा एकसाथ काम भइरहेको छ । विसं २०७४ असोजमा मेलम्ची खोलाको पानी २७ किमी सुरुङबाट सुन्दरीजलमा खसेपछि [पूरा पढ्नुहोस्]

बङ्गलादेशसँगको व्यापारः आयातभन्दा निर्यात बढी

झापा मंसीर २२, नेपालले काँकडभिट्टा– फूलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको अवधिमा गरिएको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ । बङ्गलादेशसँग सिधै व्यापार [पूरा पढ्नुहोस्]
1 9 10 11 12