25 November 2017|   शनिबार, मंसिर ९, २०७४

अर्थ

निर्वाचनमा खर्च दोब्बर बढ्नुकाे यस्ता छन्, ६ कारण

काठमाण्डौं – प्रत्येक निर्वाचनमा दोब्बरभन्दा बढीको अनुपातमा निर्वाचन खर्च बढिरहेको छ । ०४८ यताका निर्वाचनमा अस्वाभाविक रूपमा निर्वाचन खर्च बढेको आयोगको तथ्यांकमा उल्लेख छ । ०४८ मा ११ [पूरा पढ्नुहोस्]

कर्मचारीको तलब २५ प्रतिशतले बृद्धि, अब कसले कति पाउने ? हेर्नुहोस् (सूचीसहित)

काठमाडौं – चालु आर्थिक वर्षको वजेटमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ । सरकारले वजेटमार्फत सबै राष्ट्रसेवक [पूरा पढ्नुहोस्]

पूर्व सांसदले बाँडफाँड गरेका १० अर्बका योजना सबै रद्द

काठमाडौं – पदावधि सकिने बेला पूर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रुपैयाँका योजना रद्द हुने भएका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका [पूरा पढ्नुहोस्]

नेपालका १० धनाढ्य को-को हुन्, कसको सम्पति कति छ ? पुरा विवरण जान्नुहोस्

काठमाण्डौं – विश्वप्रसिद्ध म्यागेजिन फोब्र्सले हरेक वर्ष विश्वभरका धनाढ्यहरूको सम्पत्ति विवरण सहितको सूची सार्वजनिक गर्छ, जसका आधारमा संसारकै सर्वाधिक धनी को हो ? कसको सम्पत्ति कति छ ? [पूरा पढ्नुहोस्]

सल्यानको कुमाख मालिका गाउँपालिकाको एउटा वडाको ६५ हजार राजश्व संकलन

सल्यान – सल्यानको कुमाखमालिका गाउँपालिका वडा नम्बर -२ को राजश्व संकलन गरिएको छ । आलु आर्थिक वर्षको जेठ महिना देखि असोजसम्म उक्त गाउँपालिकाको वडा नम्बर -२ को झण्डै ६५ हजार आठसय ४५ रुपैयाँ [पूरा पढ्नुहोस्]

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वानमा केन्द्रकाले २५ र प्रदेशका उम्मेदवारले १५ लाख मात्रै खर्च गर्न पाउने

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको छ । आयोगले प्रतिनिधिसभाका उम्मेदवारले बढीमा २५ लाख र प्रदेश सभाका उम्मेदवारले बढीमा १५ लाखसम्म [पूरा पढ्नुहोस्]

संसद् कर्मचारीको खाजा खर्च १२ करोड

८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट [पूरा पढ्नुहोस्]

अछामका दश स्थानीय तहको बजेट ३ अरब ३१ करोड, सबैभन्दा बढी मंगलसेन नगरपालिकाको

अछाम – अछामका दश वटै स्थानीय तहमा आर्थिक वर्ष ०७४/०७५ का लागि ३ अरब ३१ करोड बढी बजेट बिनियोजन भएको छ । अछाम जिल्लाका सबै १० वटा स्थानीय तहले आफ्नो वार्षिक बजेट नीति तथा कार्यक्रम गाउँ/नगर [पूरा पढ्नुहोस्]

कांग्रेस, माओवादीका नेताले आफ्ना कार्यकर्ता पोस्न राज्यकोषबाट १० करोड वितरण

सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै दसैंको मुखमा आफ्ना कार्यकर्तालाई पोस्न १० करोडभन्दा बढी रुपैयाँ वितरण गरेको छ । गत २ असोजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री, गृहमन्त्री तथा [पूरा पढ्नुहोस्]

स्थानीय तह भवन निर्माणका लागि एक खर्ब ६३ अर्ब सरकारले जोहो गर्दै

काठमाण्डौं – सरकारले सबै स्थानीय तहको कार्यालय भवन निर्माणका लागि डेढ खर्ब रुपैयाँ भन्दा बढीको परियोजना अघि बढाएको छ । एक खर्ब ६३ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने परियोजनामा वडा, [पूरा पढ्नुहोस्]
1 2 3 12