24 April 2018|   मङ्लबार, बैशाख ११, २०७५

सल्यानकी नारी स्रष्टा दीपा बुढा मगरको मार्मिक मुक्तक रचना

          |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन २५, २०७४     9:57:23 AM  | 140 पटक पढिएको   |  

मुक्तक

हजारौं लाखौं करोडौंमा एक हुन्, मेरी आमा ।
दुःखमा पनि सुख दिने एक हुन्, मेरी आमा ।
हजारौं भेटिन्छ्न्, मायाको नाटक गर्दै हिड्ने,
चोखो न्यानो माया दिने एक हुन्, मेरी आमा ।

-स्रष्टाः दीपा बुढा मगर
-कुमाख मालिका गाउँपालिका -६, सल्यान

Leave a comment

Your email address will not be published.


*