23 April 2018|   सोमवार, बैशाख १०, २०७५

५ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल

          |   प्रकाशित मितिः बुधबार, फाल्गुन २, २०७४     6:18:15 PM  | 36 पटक पढिएको   |  

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतार नै दाबी पेश गरेको थियो । तर, सभामुख चयन भइसकेपछि मात्र पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिनेछन् । भोलि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने एमाले र माओवादीको गृहकार्य छ ।

Leave a comment

Your email address will not be published.


*