20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

माथिल्लो कर्णाली जलविद्युत निर्माण कम्पनीको अफिसमा बम बिस्फोट

          |   प्रकाशित मितिः आइतवार, माघ २८, २०७४     8:57:34 AM  | 47 पटक पढिएको   |  

 

दैलेखमा निर्माणाधिन माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण कम्पनी जिएमआरको साइट अफिसमा बम विस्फोट भएको छ । निर्माण कम्पनीकाे अफिसमा राति दुई वटा बम विस्फोट हुँदा एउटा कोठामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घटनाकाे अनुसन्धान भैरहेकाे  प्रहरीले जनाएकाे  छ ।

Leave a comment

Your email address will not be published.


*