20 February 2018|   मङ्लबार, फाल्गुन ८, २०७४

राष्ट्रियसभाका उमेदवारलाई चिन्ह प्रदान, कसको चिन्ह के ?

          |   प्रकाशित मितिः सोमवार, माघ १५, २०७४     7:35:47 PM  | 35 पटक पढिएको   |  

२०७४ माघ २४ गते बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उमेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन चिह्न पाएसँगै उमेदवारहरूबाट निर्वाचन प्रचारप्रसार सुरु भएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार सोमबार २ बजेसम्म उमेदवारहरूलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरिएकोमा सातवटै प्रदेशमा गरी अब ३२ पदका लागि ५२ जना उमेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले प्रतिष्पर्धामा रहेका उमेदवारहरुलाई निर्वाचन चिन्ह पनि प्रदान गरेको छ ।

यस्ता छन्, चुनाव चिन्ह 

Leave a comment

Your email address will not be published.


*