18 January 2018|   बिहिबार, माघ ४, २०७४

पुष २७ गतेः पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा

          |   प्रकाशित मितिः मङ्लबार, पुस २५, २०७४     10:40:11 AM  | 33 पटक पढिएको   |  

बिहिबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले प्रष्ट पारेको छ । सोमबार बिज्ञप्ती जारी गर्दै गृहले यससम्बन्धि जानकारी दिएको हो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन लागिएको हो । गत महिना नै मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरिसकेको छ । उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाको दबाबमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

Leave a comment

Your email address will not be published.


*