21 June 2018|   बिहिबार, असार ७, २०७५

मोटर साईकलको ठक्करबाट एक महिलाको मृत्यु

          |   प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४     6:22:13 PM  | 49 पटक पढिएको   |  

सुर्खेत – सिम्ता गाउँपालीका ६ राकममा मोटर साईकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । जामुने बजारदेखि सल्यानको सल्लीबजार आउँदै गरेको भे ६ प ७७५७ नं को मोटर साईकलले ठक्कर दिदा सिम्ता गाउँपालीका ६ राकम निवासि ४९ वर्षिया जयभद्रा शाहीको मृत्यु भएको छ ।

शाहिले भारि बोकेर सडक क्रस गर्दै गर्दा तीब्र गतिमा गुडेको बाइकले ठक्कर दिएको छ । सिम्ता गाउँपालीका राकममा रहेको इलाका प्रहरी कार्यालय नजिकैको दुरिमा घटना घटेको थियो । मोटरखसाईकल चालक बनगाड कुपिण्डे नगरपालीका १ सल्लीबजार निवासी कमल वि.सी. र यज्ञ घर्तिमगरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a comment

Your email address will not be published.


*