17 January 2018|   बुधबार, माघ ३, २०७४

अर्थ

सल्यानको कुमाख मालिका गाउँपालिकाको एउटा वडाको ६५ हजार राजश्व संकलन

सल्यान – सल्यानको कुमाखमालिका गाउँपालिका वडा नम्बर -२ को राजश्व संकलन गरिएको छ । आलु आर्थिक वर्षको जेठ महिना देखि असोजसम्म उक्त गाउँपालिकाको वडा नम्बर -२ को झण्डै ६५ हजार आठसय ४५ रुपैयाँ [पूरा पढ्नुहोस्]

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वानमा केन्द्रकाले २५ र प्रदेशका उम्मेदवारले १५ लाख मात्रै खर्च गर्न पाउने

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको छ । आयोगले प्रतिनिधिसभाका उम्मेदवारले बढीमा २५ लाख र प्रदेश सभाका उम्मेदवारले बढीमा १५ लाखसम्म [पूरा पढ्नुहोस्]

संसद् कर्मचारीको खाजा खर्च १२ करोड

८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्स्योट [पूरा पढ्नुहोस्]

अछामका दश स्थानीय तहको बजेट ३ अरब ३१ करोड, सबैभन्दा बढी मंगलसेन नगरपालिकाको

अछाम – अछामका दश वटै स्थानीय तहमा आर्थिक वर्ष ०७४/०७५ का लागि ३ अरब ३१ करोड बढी बजेट बिनियोजन भएको छ । अछाम जिल्लाका सबै १० वटा स्थानीय तहले आफ्नो वार्षिक बजेट नीति तथा कार्यक्रम गाउँ/नगर [पूरा पढ्नुहोस्]

कांग्रेस, माओवादीका नेताले आफ्ना कार्यकर्ता पोस्न राज्यकोषबाट १० करोड वितरण

सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै दसैंको मुखमा आफ्ना कार्यकर्तालाई पोस्न १० करोडभन्दा बढी रुपैयाँ वितरण गरेको छ । गत २ असोजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री, गृहमन्त्री तथा [पूरा पढ्नुहोस्]

स्थानीय तह भवन निर्माणका लागि एक खर्ब ६३ अर्ब सरकारले जोहो गर्दै

काठमाण्डौं – सरकारले सबै स्थानीय तहको कार्यालय भवन निर्माणका लागि डेढ खर्ब रुपैयाँ भन्दा बढीको परियोजना अघि बढाएको छ । एक खर्ब ६३ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने परियोजनामा वडा, [पूरा पढ्नुहोस्]

५ वर्ष भित्र ७७ अर्बको जडिबुटी निर्यात

  पछिल्लो ५ वर्षमा ७७ अर्ब रुपैयाँ मूल्य बराबरका जडिबुटीजन्य वस्तु निर्यात भएका छन् । अलैंची, अदुवा, वनस्पति तेल औषधिजन्य जडिबुटी, सुगन्धित तेलजस्ता वस्तुको निर्यातबाट ५ वर्षमा नेपालले [पूरा पढ्नुहोस्]

प्रत्येक स्थानीय तहलाई सरकारले ३ अर्बको गाडी उपलब्ध गराउँदै

सरकारले सबै स्थानीय तहलाई गाडी उपलब्ध गराउने भएको छ जसका लागि करिब तीन अरब रुपैयाँ खर्च हुने छ । स्थानीय विकास मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई गाडी उपलब्ध गराउन लागेको हो । [पूरा पढ्नुहोस्]

स्थानीय तहको बजेट र वित्त व्यवस्थापन

राजनीतिक परिवर्तनपछि पहिलो पटक संघीय संरचनाको कार्यान्वयनस्वरूप गठन भएका स्थानीय तह (पालिकाहरूमा) आफ्नो अधिकार, कार्यक्षेत्र, दायरा र कार्यशैलीका बारेमा निकै अन्योल उत्पन्न भएको [पूरा पढ्नुहोस्]

प्रत्येक स्थानीय तहलाई भवन निर्माणका लागि थप ६ करोड दिइने

स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणका लागि थप ६ करोडका दरले बजेट व्यवस्था गर्ने भएको छ । अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले थप बजेट व्यवस्था गर्न लागेको [पूरा पढ्नुहोस्]
1 2 3 4 12