17 January 2018|   बुधबार, माघ ३, २०७४

अर्थ

चीन जोड्ने बाटो धमाधम बनिँदै

काठमाडौं: उत्तरी छिमेकी चीनसँग जोड्ने चार महत्त्वपूर्ण सडक दुई वर्षभित्रै बनाउने प्रतिबद्धता सरकारले गरेको छ । गल्छी-रसुवागढी, सिमकोट-हिल्सा, जोमसोम-कोरला र खाँदबारी-किमाथाङ्का [पूरा पढ्नुहोस्]

विद्युतमा लगानी सम्बन्धी हाम्रो प्रस्ताव तीन वर्षसम्म किन लुकाइयो : बंगलादेश

काठमाडौं: बिजुली खरिदविक्रि र लगानीका विषयमा बंगलादेशले ३ वर्षअघि पठाएको समझदारीपत्र (एमओयु) को मस्यौदा ऊर्जा मन्त्रालयका उच्च अधिकारीले लुकाएको पत्ता लागेको छ । ३ वर्षअघि नेपाल र [पूरा पढ्नुहोस्]

नेप्सेमा सूचीकृत संगठित संस्थाले हकप्रद र एफपीओ निष्कासन गर्न पाउने

काठमाडौंः धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्था र बिमा बाहेक अन्य संगठित संस्थालाई पनि हकप्रद र थप सार्वजनिक सेयर  निष्कासन (एफपीओ) खुला गरेको छ । बोर्डले हकप्रद र एफपीओ निष्कासन शर्त र [पूरा पढ्नुहोस्]

भारतको बिजुली नेपालको ग्रीडमा जोड्ने तयारी पूरा, केही साताभित्र जोडिने

काठमाडौं, मंसीर २३ भारतको बिजुली नेपालको २२० केभी क्षमताको ग्रीड प्रणालीमा जोड्ने (सिन्क्रोनाइजेशन ) योजनालाई अन्तिम रुप दिइएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् [पूरा पढ्नुहोस्]

मेलम्चीको पानी उपत्यकामा वितरण गर्न एकसाथ चालीस स्थानमा काम

काठमाडौँ, मंसीर २३ मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न ४० स्थानमा एकसाथ काम भइरहेको छ । विसं २०७४ असोजमा मेलम्ची खोलाको पानी २७ किमी सुरुङबाट सुन्दरीजलमा खसेपछि [पूरा पढ्नुहोस्]

बङ्गलादेशसँगको व्यापारः आयातभन्दा निर्यात बढी

झापा मंसीर २२, नेपालले काँकडभिट्टा– फूलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको अवधिमा गरिएको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ । बङ्गलादेशसँग सिधै व्यापार [पूरा पढ्नुहोस्]

प्रभुको शाखा रूकुममा पनि

काडमाडौं,  मंसिर २२ –प्रभु बैंकले रुकुममा नयाँ शाखा स्थापना गरेको छ । बैंकले शुक्रवारदेखि उक्त नयाँ शाखा संचालनमा ल्याएको हो । रुकुमको रुकुमकोट वडा नं. ६ मा उक्त शाखा स्थापना गरिएको हो । [पूरा पढ्नुहोस्]
1 10 11 12