23 June 2018|   शनिबार, असार ९, २०७५

अर्थ

सामुदायिक क्याम्पसलाई ६५ करोड अनुदान

सरकारले जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पसलाई दिँदै आएको अनुदान वृद्धि गरी चालू आवमा ६५ करोड पुर्याएको छ । अघिल्लो वर्षभन्दा करिब ७५ प्रतिशतले वृद्धि गर्दै यो सामुदायिक क्याम्पसको [पूरा पढ्नुहोस्]

प्रदेश र स्थानीय तहमा बजेट निर्माणमा समस्या

स्थानीय तह र प्रदेशमा बजेटसम्बन्धी प्राविधिक ज्ञान भएका कर्मचारी नहुँदा आगामी आर्थिक वर्षको आयव्यय विवरण (बजेट) बनाउन समस्या हुने भएको छ । सात सय ५३ वटा स्थानीय तह र सातवटै प्रदेशमा खटिएका [पूरा पढ्नुहोस्]

प्रदेशको अस्थायी राजधानीका लागि १ अर्ब ८ करोड रुपैयाँ निकासा

प्रदेशको अस्थायी राजधानीका लागि सरकारले १ अर्ब ८ करोड रुपैयाँ निकासा दिएको छ । अर्थ मन्त्रालयले सहरी विकास मन्त्रालयमार्फत सातवटै प्रदेशका लागि उक्त रकम निकासा दिएको हो । प्रत्येक [पूरा पढ्नुहोस्]

प्रदेशसभा संरचना निर्माणका लागि मात्रै १ अर्ब ५ करोड लाग्ने

मन्त्रिपरिषद्को निर्णय नहुँदा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको छ । सरकारले प्रदेशको राजधानी तय गरिनसकेकाले मन्त्रालय अन्योलमा परेको हो । [पूरा पढ्नुहोस्]

विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो । चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल विनियोजित [पूरा पढ्नुहोस्]

रुकुमका नवनिर्वाचित सांसद्ले नै तिरेनन् सहकारी संस्थाको ऋण

रुकुम – रुकुम पश्चिम प्रदेश निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामी आठवीस डाँडागाउँको मौराखारा कृषक सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष हुन् । २०६८ सालमा [पूरा पढ्नुहोस्]

अछाममा जीविकोपार्जन सुधारका लागि ८५ लाख वितरण

अछाम – अछाममा जीविकोपार्जन सुधारका लागि झण्डैं ८५ लाख रकम वितरण गरिएको छ । जिल्लाका गरीब तथा निम्नवर्ग, समुदायमा बसोबास गर्ने अधिंकाश बासिन्दाहरुको जीवन स्तर सुधार गर्नका लागि ८५ लाख [पूरा पढ्नुहोस्]

यति छ, आगामी आर्थिक वर्षको बजेट

आगामी आर्थिक वर्षको बजेट करिब १६ खर्ब रुपैयाँको हुने देखिएको छ । संघीय संरचना कार्यान्वयनका लागि अधिक स्रोतको आवश्यकता भएसँगै बजेटको आकार १५ खर्ब ७० अर्ब रुपैयाँ पुग्ने अर्थ सचिव शंकर [पूरा पढ्नुहोस्]

सल्यानको कुमाख मालिका गाउँपालिका -४, को ७४ हजार राजश्व सङ्कलन

सल्यान – सल्यानको कुमाख मालिका गाउँपालिका -४, ले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । आज (शुक्रबार) उक्त गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो प्रगति विवरण सार्वजनिक [पूरा पढ्नुहोस्]

निर्वाचनमा खर्च दोब्बर बढ्नुकाे यस्ता छन्, ६ कारण

काठमाण्डौं – प्रत्येक निर्वाचनमा दोब्बरभन्दा बढीको अनुपातमा निर्वाचन खर्च बढिरहेको छ । ०४८ यताका निर्वाचनमा अस्वाभाविक रूपमा निर्वाचन खर्च बढेको आयोगको तथ्यांकमा उल्लेख छ । ०४८ मा ११ [पूरा पढ्नुहोस्]
1 2 3 12