20 February 2018|   मङ्लबार, फाल्गुन ८, २०७४

साहित्य

दुइ स्रष्टाका दुइ गजल

गजल १. क्षितिज समर्पण  यस्तो माहोल छ चक्लेटका लागि बच्चा झुट बोल्छ चक्लेटका लागि बजार गएका बाबु मृत फर्किए छोरो खल्ती खोल्छ चक्लेटका लागि । `दाँत नरहे के भो, नक्कली हालाैंला´ ऊ जोखिम मोल्छ [पूरा पढ्नुहोस्]

मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको अध्यक्षमा समीर

बाँकेः  मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको नयाँ नेतृत्वको चयन शुक्रबार गरिएको छ । पूर्ण समीरको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन गरिएको हो । उपाध्यक्ष दीपक आचार्य जलन, सचिव अनुपमा [पूरा पढ्नुहोस्]

जूनतारा रोएको अनिदों रात

हिउँदयामको ठिहिर्या‍इ, बुँरासेको लेक ! नाङ्गा खुट्टाले तुषारो छिचोल्दै सेन्ट्री पोष्टकै छेऊमा छोटो भलाकुसारी गरेको त्यो बिहान नै उनीसँगको अन्तिम भेट भयो । थाहा त थियो मलाई– हामी सबैलाई । [पूरा पढ्नुहोस्]

तस्बिर

शुक्रबार बिहानै गाउँबाट बुवाको फोन आयो । दूध लिएर एकाबिहानै बजार पुग्दा फोन हान्नुभएको रहेछ बजारकै पीसीओबाट । बुबाको हातमा फोन थिएन । ल्यान्डलाइनबाट आउने प्रायः फोन बुबाकै हुन्थ्यो । [पूरा पढ्नुहोस्]

मेरो जिन्दगी (कविता)

-राजेन्द्र थापा यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी जिन्दगीभित्र अल्झेको जिन्दगी जिन्दगीभित्र बल्झेको जिन्दगी फुकाउन नसकिने गाँठो परेको यो मेरो जिन्दगी वाह कस्तो जिन्दगी प्रत्येक बिहान म [पूरा पढ्नुहोस्]

म मरे पछि (कथा)

-बुद्धिसागर के के न गरौंला भन्ने छियो जिन्दगीमा। खेरै गो। यसरी यत्ति चाँडै मर्एला भन्ने त थिएन। मरिहालेँ। बिहान सवा ३ बजे उठेर बाथरुम गएको थिएँ। फर्किएर ओछ्यानमा पल्टिएँ। त्यस्सैबेला छाति [पूरा पढ्नुहोस्]

जीवनको रङ् (कविता)

-संघर्ष क्षेत्री खुप्पै खेल्न मन छ , रङहरुसँग ! उबेला विधवा नारीझैँ पन्छिएँ – रङहरु बाट टाढै भागेँ – उहीँ सेतो रङलाई नै इन्द्रेणी ठानेँ । सेतो , मात्र सेतो रङलाई ! सुर्यको सेतो रङनै भएपनि [पूरा पढ्नुहोस्]

छोराको बलि (कथा)

लक्ष्मण अधिकारी ‘आमा जेल छुटिन् रे?’ खबर सुन्दा ‘घरमाथि पहिरो आयो’ भनेजस्तै भयो। १२ वर्षकी शिखरा र १० वर्षकी मन्दाराका त्रसित आँखा जुधे। पाँच वर्षको विछोडपछि आमा घर आउन लाग्दा खुसीले मन [पूरा पढ्नुहोस्]

आई हेट यू (कथा)

भानुभक्त ऊ यसरी हाँस्थी, मानौं संसारका सारा खुसी ल्याएर उसले उसको अञ्जुलीमा राखिदिएको छ। ‘कति बेस्सरी हाँसेको। सबै जना हामीलाई हेर्दैछन्’, ऊ साउती गर्थ्यो। ऊ मुख बिगार्थी र आँखा तर्दै [पूरा पढ्नुहोस्]
1 4 5 6