18 January 2018|   बिहिबार, माघ ४, २०७४

साहित्य

आज भूपि शेरचनको ८२ औँ जन्मजयन्ती

साहित्यकार भूपि शेरचनको ८२ औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९९२ पुस १० मा मुस्ताङको दुप्चेमा जन्मनु भएका साहित्यकार शेरचन थोरै तर कालजयी रचनाका कारण लोकप्रिय [पूरा पढ्नुहोस्]

एक रुपैयाँ (लघुकथा)

एक रुपैयाँ (लघुकथा) म हिँडदै थिएँ, बजारको पेटीबाट । आफ्नै काममा व्यस्त रक्सी पसले आफ्नो पसल अघिल्तिर कोही हिँडेको चाल पाएर अलिक सतर्क भयो । अनि मलाई देख्नासाथ आशालाग्दो भावभङ्गीले मैले उसको [पूरा पढ्नुहोस्]

मदन पुरसस्कार विजेता साहित्यकार झमक घिमिरेका दुई मुक्तक

मुक्तक मुक्तक १ आफैं फाटेपछि मनको सियोले सिउँछु म । चाहनाका तरेलीहरू थाती राखि जिउँछु म । यात्राहरू हुन्छ केही सफल, केही असफल, आफैलाई शान्त पार्न अलिकति पिउँछु म । मुक्तक २ जीवनमा सँगै [पूरा पढ्नुहोस्]

विष्णुका हृदय विदारक गजलः नाङ्गो छाती भोको पेट

गजल १.गजल जन्म दियौं हुर्कार्इ दियौं टेक्न सिके आमा । टुटेको त्यो कलम दियौं लेख्न सिके आमा । पक्कै पनि आजमा हुन्थे होला अन्धकार, कलमले नै कालो बादल छेक्न सिके आमा । सिक्थे होला धेरैमा विकृती [पूरा पढ्नुहोस्]

प्रेमका प्रेमिल गजलः मन बुझ्दैन तस्वीर अगाडि राखेर…….

१. गजल अमृत लुकायौ पिउनलाई, जहर आएन । तिमीलाई माया गर्छु भन्ने अवसर आएन । पीडा यतिसम्म बुझिनसक्नु छ के सुनाउनु, ओरालो लाग्यो जिन्दगी तर समथर आएन । अब यी गरिबहरु भोक भोकै मर्नेछन् पक्कै, खेत [पूरा पढ्नुहोस्]

दीप दर्शनका केही गजलः खतराहरुलाई पनि खतराबाटै खतरा….

१. गजल खतराहरुलाई पनि खतराबाटै खतरा छ । जस्तो कि चराहरुलाई चराबाटै खतरा छ । आगोले जलाउने डर, हुरीले उडाउने डर, बिचरा गरिबहरुलाई टहराबाटै खतरा छ । कोपिला बनि रहन प्रकृतिले दिँदै दिँदैन, फूल [पूरा पढ्नुहोस्]

पहल असिमका केही दम्दार गजल

१. गजल सिँगो नदि बनिदिन्छ टिलपिल भएर । आँसु नबग्नुपर्ने परेलीको डिल भएर । गुलाब पनि काँडा छिचोलेर फुलेको हो, किन डराउनु एउटा सफर मुस्किल भएर । तिमी बस्यौ भने दुस्मन बसेझैँ लाग्छ, त्यही मनमा [पूरा पढ्नुहोस्]

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइयो । नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटाको प्रतिमास्थलमा माल्यार्पण गरी [पूरा पढ्नुहोस्]

यो वर्षका नोबेल पुरस्कार विजेता यस्ता छन्

एजेन्सी – नोबेल पुरस्कारलाई विश्वकै प्रतिष्ठित पुरस्कारको रुपमा लिइन्छ । धेरै मानिसको मनमा जिज्ञासा उठ्न सक्छ, कसले र कहिले यो पुरस्कारको स्थापना गरे भनेर । यो पुरस्कार स्वीडिस [पूरा पढ्नुहोस्]

चर्चित साहित्यकार बसन्त चौधरीको कविता

पानी फलाम साह्रो छ, सुगठित छ, त्यसैले हो कि त्यसमा पानी छ । आगो राप हो, राप नै हो प्रकाशको झोल । र त म भन्छु – आगोमा पानी छ । पानीमा आगो छ, आगोमा पानी, दुबैको सन्तुलनमा ब्रम्हाण्ड अडेको छ । पानी [पूरा पढ्नुहोस्]
1 2 3 6