24 April 2018|   मङ्लबार, बैशाख ११, २०७५

विशेष

दुर्लभ एसियन हात्ती लक्कीकलीले बच्चा जन्माईन

काठमाडौं: एसिया महादेशमै दुर्लभ हात्तीका रुपमा सूचीकृत एसियन हात्ती चितवनको एक रिसोर्टमा जन्मेको छ । उक्त छावा (भाले बच्चा) शुक्रबार बिहान झण्डै ३ बजे जन्मिएको टेम्पल टाइगर ग्रिनजंगल [पूरा पढ्नुहोस्]

“दैलेखमा एलपी ग्यासको खानी छ”- चिनियाँ रिपोर्ट

तस्बिरः सुशील खड्का नेपालमा पनि लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भएको छ । दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा पेट्रोलियम ग्यास उत्खननको सम्भावना रहेको चिनियाँ [पूरा पढ्नुहोस्]

संघियतामा नाम ‘कर्णाली’ अझैँ पछाडी ?

कर्णाली अहिले ट्रेडमार्क रुपमा विकास हुदैँ गएको छ । पहिले कर्णालीको नाम सुन्न पनि नचाहनेहरु अहिले कर्णाली बिषय यति गहन बनाइदिएका छन् कि कर्णाली भाग्य र भबिष्य दुबै हो । हिजोका दिनमा [पूरा पढ्नुहोस्]

बैदेशिक रोजगारीले जाजरकोटमा सम्बन्ध विच्छेदका मुद्दाहरु बढ्दै

जाजरकोट: जाजरकोटमा सम्बन्ध विच्छेदका मुद्दाहरु गत वर्षको तुलनामा बढ्दै गएको जाजरकोट जिल्ला अदालतले जनाएको छ । सम्बन्ध विच्छेदको मुल कारण वैदेशिक रोजगार भएको जिल्ला न्यायधिस लिलाराज [पूरा पढ्नुहोस्]

यहाँ सिस्टम छैन, जे छ, गोविन्द केसी छ !

‘तिमीले जुन एजेण्डा उठाएका थियौ, त्यो बिर्सिसक्यौ’ काठमाडौं। डा. गोविन्द केसीको चेतावनीका बीच त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था (आईओएम)को डीनमा नियुक्त भएका डा. केपी सिंह २२ दिनमै [पूरा पढ्नुहोस्]

सुत्केरीलाई अमानवीय कष्ट, गोठमा हुर्कंदैछ एउटा पुस्ता

नन्दसरा सार्की (२३) बाजुरा, बाँधु ११ कात्तिक, २०७३ । आज मैले बच्चा जन्माएको १२ दिन भयो । सुत्केरी भएपछि म यो गोठमा बस्दै आएकी छु । बच्चा जन्मिसकेपछि सुत्केरी र बच्चालाई घरमा छुन नहुने भएकाले म [पूरा पढ्नुहोस्]

कृतिचोर नै उपकुलपति!

                   कनकमणि दीक्षित नेपालका ‘राजनेता’ ले जनतालाई पासोमा पार्ने गरी महत्वपूर्ण पदहरूमा नियुक्ति गर्दै मुलुकमा बेथिति र जथाभावीपन भित्र्याएको कसैबाट छिपेको छैन। कतै दलीय भागबन्डा, [पूरा पढ्नुहोस्]

नयाँ शक्ति पार्टीमा छाया मन्त्री तयार छन्

विसं. २००६ सालमा खोटाङ जिल्लाको रतन्छामा जन्मिएका मदन राई नेपालका सीमितमध्येका कृषि विशेषज्ञ हुन् । नेपालका ७५ वटै जिल्ला पैदल हिँडेर गरागरा चहारेका उनी ७२ देश पुगेका छन् । वैज्ञानिक कृषि [पूरा पढ्नुहोस्]

नेपालमा ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जान सक्ने

काठमाडौं,  मंसिर २२ – एक बेलायती पत्रिकाले नेपालमा ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जानसक्ने समाचार छापेपनि एक नेपाली भूकम्पविद्ले भूकम्पको बारेमा ठोकुवा गर्न नसकिने बताएका छन् । [पूरा पढ्नुहोस्]

‘पुलिसलाई घर दिएँ, घरबार उडाइदियो’

नवीन विभास लिवाङ, मंसिर २२ ‘तपाईं पूर्व लाहुरे हो?’ अरु कसैलाई पो सोधेको हो कि भनी उनले यताउति हेरे। कसलाई नदेखेपछि आफैँतिर हेर्दै भने, ‘यो लुगा देखेर भन्नुभएको हो?’ ‘हो।’ कारण थियो, उनले [पूरा पढ्नुहोस्]
1 39 40 41