17 January 2018|   बुधबार, माघ ३, २०७४

विशेष

रुकुमका स्थानीय तहमा जनप्रतिनिधिलाई मुद्दा छिन्न अलमल

रुकुम (पश्चिम) – चौरजहारी नगरपालिकाको न्यायिक समितिकी संयोजक राधा रोका बेला–बेला अलमलमा पर्छिन् । पीडित र पीडकबीचको छलफल गराउने क्रममा उनी धेरै पटक समस्यामा परेकी छन् । दुवै पक्ष आपसमा [पूरा पढ्नुहोस्]

३५ हजार जनप्रतिनिधि मध्ये ६ हजारले मात्र बुझाए सम्पत्ति विवरण

काठमाण्डौं – दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् । शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार सात [पूरा पढ्नुहोस्]

यी हुन्, ६ नम्बर प्रदेशको मुख्यमन्त्रीका दाबेदार

जाजरकोट – भौगोलिक रूपमा ठूलो र सांसद संख्याका रूपमा सबैभन्दा सानो । प्राकृतिक रूपमा सुन्दर तर आर्थिक, सामाजिक दृष्टिकोणले पछाडि रहेको प्रदेश ६ को भाग्य र भविष्य कोर्ने पहिलो [पूरा पढ्नुहोस्]

कुन प्रदेशमा कसको सरकार ? प्रदेश २ मा मधेस सरकार, बाँकीमा वामपन्थी !

निर्वाचन आयोगले सातवटै प्रदेशमा दलहरुले पाएको समानुपातिक सिट सार्वजनिक गरेपछि अब भावी प्रदेश सरकारको तस्वीर प्रष्ट भएको छ । अन्तिम नतिजाअनुसार प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत [पूरा पढ्नुहोस्]

प्रदेश राजधानी एक साताभित्रै तोकिने

सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । [पूरा पढ्नुहोस्]

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता कति ? यस्तो छ, प्रस्तावित वरीयता क्रम (सूचीसहित)

सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन । गृह [पूरा पढ्नुहोस्]

चिनियाँ राष्ट्रपति नेपाल आउने

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ । राष्ट्रपति सी नेपाल भ्रमणमा आउने चर्चा चले पनि यसअघि भ्रमण हुन सकेको थिएन । यसपटक भने उनले [पूरा पढ्नुहोस्]

सरकारले कहाँबाट जुटाउछ खर्च ? एकजना सांसदको एक महिनाको तलब तीन करोड

व्यवस्थापिका संसद सचिवालय लेखा समितिका कम्यूटर अपरेटर नमराज नगरकोटीका अनुसार संघीय संसदका एक जना सांसदको तलब मात्रै ५५ हजार २ सय ३० रुपैया हुन्छ । बिशेष भत्ता १ हजार, सञ्चार सुबिधाका लागि [पूरा पढ्नुहोस्]

जाजरकोटका एक शिक्षकले १५ महिनादेखि तलब पाएनन् किन् ?

जाजरकोट – जिल्लाको छेडागाड नगरपालिका ११ झाप्रास्थित जनता आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक चन्द्रबहादुर थापाले १५ महिनादेखि तलबभत्ता पाएका छैनन । उनी निजी स्रोतका शिक्षक हुन् । [पूरा पढ्नुहोस्]

प्रदेश नम्बर ६, मुख्यमन्त्रीमा गठबन्धन भित्रै रस्साकस्सी

प्रत्यक्षतर्फ प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि प्रदेश सरकार निर्माणको विषयले राजनीतिक वृत्तमा चर्चा पाउन थालेको छ । प्रदेशको मुख्यमन्त्रीमा आकांक्षा [पूरा पढ्नुहोस्]
1 2 3 4 5 38