20 May 2018|   आइतवार, जेष्ठ ६, २०७५

समाज

विपन्न महिलाका लागि सिलाइ-कटाइ तालिम शुरू

डाँडाँगाउँ, जाजरकोटः घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालय जाजरकोटको आयोजनामा ३ महिने सिलाई कटाई तालिम डाँडागाउँ-१ कल्पतमा शुरु भएको छ । विपन्न समुदायका महिलाहरुलाई आयमुलक [पूरा पढ्नुहोस्]

जाजरकोटमा बोल्न नसक्ने बालिकालाई यसरी गरियो सामुहिक बलात्कार

जाजरकोटः जाजरकोटमा बोल्न नसक्ने एक बालिका सामुहिक बलात्कारमा परेकी छन् । झाप्रा १ कि १४ बर्षिय बालिका गाँउमै लाग्ने मेलाबाट फर्कनेक्रममा विहिवार बेलुका बलात्कारमा परेकी हुन् । [पूरा पढ्नुहोस्]

उपचार गर्न सकिएन, अब आमाको मुख हेरर मर्छु

काठमाडौंः मिर्गौला फेल भएकी मुगु रिगाकी पार्वती उपाध्याय उपचार खर्च कतैबाट नजुटेपछि औषधि बोकेर माइत पुगेकी छन् । ‘मर्नुअघि आमाको मुख हेरौं भनेर माइत आएकी हूँ’ उनले भनिन् । उनले [पूरा पढ्नुहोस्]

त्रिभुवन माध्यमिक विद्यालयको कम्पाउन्डमा मेला, सभामा रोक

खलंगाः त्रिभुवन मावि खलंगाले लामो समय देखि उपलब्ध गराउदै आएको कम्पाउन्ड यस बर्ष देखि मेला, सभा वा दलको कार्यक्रम लगायत अन्य कुनैपनि प्रयोजनका लागि नदिने निर्णय गरेको छ । आज विहान बसेको [पूरा पढ्नुहोस्]

प्रेम गरेपछि वृद्धालाई गाउँ निकाला

तम्घासः गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही ठाउँकी ४२ वर्षीया सावित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरूलाई कुटपिट गरी गाउँ निकाला [पूरा पढ्नुहोस्]

टेलिकमको पोस्टपेड चलाउनुहुन्छ? थाहा पाउनुस् यी १७ प्रश्नको जवाफ

काठमाडौं : यदि तपाईँ नेपाल टेलिकमको पोस्टपेड सेवा प्रयोग गर्नुहुन्छ भने यो सामग्री तपाईँका लागि उपयोगी हुन सक्छ। तपाईँलाई सम्झना होला, एक महिना अघिसम्म पोस्टपेड मोबाइल रिचार्ज गर्दा सेवा [पूरा पढ्नुहोस्]

एउटै हाँगामा झुण्डिएर युवायुवतीद्वारा अात्महत्या

बझाङः बझाङमा दुई युवायुवतीले आत्महत्या गरेका छन्। सुर्मा -४ का २२ वर्षीय पुरन बोहरा र सोही ठाउँकी १७ वर्षीया संगीता बोहरा एकै डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको [पूरा पढ्नुहोस्]

जाजरकोटमा पूर्ण सरसफाईयुक्त अभियानले तिब्रता पाउदै 

जाजरकोटः जाजरकोट जिल्लालाई पूर्ण सरसफाईयुक्त बनाउने अभियानले तीब्रता पाउने भएको छ । जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको डेढ वर्ष पछि पूर्ण सरसफाईको अभियानले तीब्रता पाउने [पूरा पढ्नुहोस्]

१३ वर्षमा बिहे, १४ वर्षमा छोरो

​बझाङ: बझाङमा बालविवाहले भयावह रुप लिँदै गएको छ । जिल्लामा बालविवाहका कारण एसएलसी उत्तिर्ण नगर्दै विद्यालय छोड्नु पर्ने बाध्यता समेत बालबालिकामा छ । उमेर नपुग्दै विवाह गर्नाले केही [पूरा पढ्नुहोस्]

नेपाल खाद्यान्न संस्थान कालीकोटको चरम लापरवाही

कालीकोटः जिल्लामा गत वर्ष खडेरीका कारण बालीनाली नष्ट भएपछि जनतालाई खाद्यान्न सङ्कट पर्ने भन्दै दिएको चामल ढुवानी अभावमा सदरमुकाममा थन्किँदा स्थानीयवासीलाई समस्या भएको छ । सदरमुकाममा [पूरा पढ्नुहोस्]
1 82 83 84 85 86 87