24 April 2018|   मङ्लबार, बैशाख ११, २०७५

समाज

रमाइलो मेलाका लागि यस वर्ष फिल्ड दिइने

विद्यालयले रमाईलो मेलाका लागि फिल्ड नदिने निर्णयको सर्वत्र आलोचना भएपछि अन्ततः त्रिभुवन माद्यमिक विद्यालयले रमाईलो मेलाका लागि फिल्ड उपलब्ध गराउने निर्णय गरेको छ । परम्परागत रुपमा [पूरा पढ्नुहोस्]

रकम संकलन गरी स्थानीयले गरे सडकको स्तरोन्नति

दाङ: स्थानीयवासीले रकम सङ्कलन गरेर पश्चिम दाङको बाघमारेको हारीचौर हुँदै सल्यान जोड्ने सडकखण्ड स्तरोन्नति गरेका छन् । स्थानीयको रकमबाट गरुलेनीदेखि बसेनी जोड्ने सडकको स्तरोन्नति भएको छ । [पूरा पढ्नुहोस्]

जाजरकोटको बारेकोट क्षेत्रमा हिमपात

जाजरकोटः लामो समय पछि बारेकोट क्षेत्रमा हिमपात भएको छ । आईतबार राती हिमपात भएसँगै त्यस क्षेत्रमा जाडो बढ्दा स्थानीयको जनजीवन प्रभावित भएको छ । बारेकोटका कराईचुली, चाखुरे देउराली, [पूरा पढ्नुहोस्]

जुम्ला र कालिकोटमा स्याउबाट १६ करोड भित्रियो

कालिकोटः जुम्ला र कालिकोटमा चालू आर्थिक वर्षमा स्याउबाट झन्डै १६ करोड रुपैयाँ आम्दानी भएको छ । सडक यातायातले कर्णालीलाई छोएपछि स्याउ निर्यात सहज भए पनि आम्दानी बढेको हो । जुम्लामा ३ हजार [पूरा पढ्नुहोस्]

माछा र कुखुरा पालेर शिक्षकलाई तलब

जाजरकोटः शिक्षकलाई तलब दिनका लागि सिमा २ स्थित सरस्वती आधारभूत विद्यालयलयले कुखुरा र माछा पालन गरेको छ । विद्यालयमा अध्यापन गर्ने ६ नीजि शिक्षकलाई तलबको व्यवस्था गर्न विद्यालय आफैले [पूरा पढ्नुहोस्]

रमाइलो मेला नलाग्ने भएपछि सामाजिक संजालमा चर्को आलोचना

जाजरकोटः  जाजरकोटको परम्परागत रमाइलो मेलाको लागि विद्यालयले फिल्ड नदिने भएपछि सामाजिक संजालमा चर्को आलोचना गरिएको छ । त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले केही [पूरा पढ्नुहोस्]

प्याब्सन जाजरकोटको अध्यक्षमा बुढा

खलंगाः निजी तथा आवाशिय विद्यालयहरुको छाता संगठन (प्याब्सन) जाजरकोटको अध्यक्षमा झलक बुढा सर्वसम्मतीले मनोनित भएका छन् ।  शनिबार दिउँसो खलंगामा भएको भेलाले अध्यक्षा बुढा सहित ७ सदस्यीय [पूरा पढ्नुहोस्]

जाजरकोटमा १५३ विद्यालयका विद्यार्थी कम्प्युटरको मुखै नदेखेरै परीक्षा दिन्छन्

जाजरकोटः त्रिभुवन माध्यमिक विद्यालय खलंगामा आठ कक्षामा अध्ययनरत आशा विश्वकर्माले कम्प्युटर विषय पढ्न थालेको तीन वर्ष भयो । तर अहिलेसम्म उनले कम्प्युटर छुनु त परको कुरा, देख्नसम्म पाएकी [पूरा पढ्नुहोस्]

विपन्न महिलाका लागि सिलाइ-कटाइ तालिम शुरू

डाँडाँगाउँ, जाजरकोटः घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालय जाजरकोटको आयोजनामा ३ महिने सिलाई कटाई तालिम डाँडागाउँ-१ कल्पतमा शुरु भएको छ । विपन्न समुदायका महिलाहरुलाई आयमुलक [पूरा पढ्नुहोस्]

जाजरकोटमा बोल्न नसक्ने बालिकालाई यसरी गरियो सामुहिक बलात्कार

जाजरकोटः जाजरकोटमा बोल्न नसक्ने एक बालिका सामुहिक बलात्कारमा परेकी छन् । झाप्रा १ कि १४ बर्षिय बालिका गाँउमै लाग्ने मेलाबाट फर्कनेक्रममा विहिवार बेलुका बलात्कारमा परेकी हुन् । [पूरा पढ्नुहोस्]
1 81 82 83 84 85 87