18 January 2018|   बिहिबार, माघ ४, २०७४

विज्ञान/प्रविधि

नेपाली युवा परमाणु वैज्ञानिकले नेपालमा काम नपाएपछि भारतमा रोजगारी

नेपालले परमाणु शक्ति (न्युक्लियर पावर) को आर्जन र प्रयोग बारेमा आफैँले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर, नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान [पूरा पढ्नुहोस्]

जबरजस्ती लाइक गर्न लगाउने पोस्टहरु फेसबुकले हटाइदिने

फेसबुकले जबरजस्ती लाइक, शेयर वा कमेन्ट गर्न लगाउने खालका साइट र तस्बिरहरुलाई अबदेखि हटाउने बताएको छ । मानिसहरुको ध्यान केन्द्रित गराउन ‘यसलाई लाइक गर्दा २४ घन्टामै राम्रो खबर पाइन्छ’, ‘यी [पूरा पढ्नुहोस्]

७० प्रतिशत मानिसले गुगल हेरेर आफ्नो उपचार आफैं गर्छन्

गुगल सर्च इन्जिन पछिल्लो समयमा जनस्वास्थ्यका लागि समेत निकै महत्वपूर्ण तथा फलदायी बनिरहेको अध्ययनले देखाएको छ ।बेलायतमा गरिएको एक अध्ययन अनुसार तिन चौथाई बेलायतीहरुले गुगल हेरेरै [पूरा पढ्नुहोस्]

७५३ वटै स्थानीय सरकारको वेबसाइट र मोबाइल एप्स तयार, यस्ता छन् विशेषता

काठमाडौं – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ । वेबसाइट अद्यावधिक गरे–नगरेको, सरकारले गरेका निर्णय(सूचनालगायत अपलोड गरे–नगरेको, [पूरा पढ्नुहोस्]

यी हुन्, प्रविधि जगतका नयाँ अर्वपति अनुहारहरु

मार्क जुकरबर्ग, जेफ बेजोस र एलोन मस्कको बारेमा तपाईंले पक्कै पनि सुन्नभएको होला । तर, के तपाईंले ऋषि साह, प्याट्रिक कोलिसन, डेभिड जालिक वा लुसी पेङको विषयमा सुन्नुभएको छ ? सम्भवतः छैन होला । [पूरा पढ्नुहोस्]

अब ट्‍वीटरमा दुई सय ८० शब्द लेख्‍न सकिने

एजेन्सीः ट्वीटरमा रहेको एक सय ४० क्यारेक्टर (शब्द) लिमिटेशन अन्त्य हुने भएको छ । कम्पनीले अबको केही समयमै अहिले रहेको क्यारेक्टर लिमिटेशनलाई बढाएर दुई सय ८० बनाउने तयारी थालेको छ । यसका [पूरा पढ्नुहोस्]

अब ल्यान्डलाइनमै ब्रोडब्यान्ड, इन्टरनेट र टेलिभिजन

काठमाण्डौं – कुराकानीका लागि मात्रै प्रयोग हुँदै आएको नेपाल टेलिकमको ल्यान्डलाइन फोनबाटै अब ब्रोडब्यान्ड इन्टरनेट प्रयोग पनि गर्न सकिने भएको छ । टेलिकमले पुरानो प्रविधिको पब्लिक [पूरा पढ्नुहोस्]

आवरुद्ध भएको विद्युत एक महिनापछि सञ्चालनमा

चौरजहारी, रुकुम – रुकुमको चौरजहारी नगरपालिका वडा नं. ७ मा रहेको लाब्रुखोला लघु जलविद्युत आयोजना एक महिनापछि सञ्चालनमा आएको छ उक्त जलविद्युत आयोजनाको कुलो निर्माणको लागि भन्दै अवरुद्ध [पूरा पढ्नुहोस्]

१५ गाउँपालिका अझै टेलिफोन विहीन, सबै तहमा कहिले पुग्छ टेलिफोन सेवा ?

काठमाण्डौं – राजधानी काठमाडौं र पोखरामा चौथो पुस्ताको टेलिफोन सेवा (फोरजी( सञ्चालनमा आइसकेको छ, तर देशका १५ स्थानीय तह भने अझै टेलिफोन सेवाबाट समेत वञ्चित छन् । दूरसञ्चार प्राधिकरणका [पूरा पढ्नुहोस्]

अब बैदेशिक रोजगारीका लागि भिसा आवेदन मोबाइल एपबाटै

काठमाण्डौं – अध्यागमन विभागले सोमबारबाट भिसाका लागि मोबाइलबाटै आवेदन दिने गरी मोबाइल एप सार्वजनिक भएको छ । सोमबार ‘नेपाल इमिग्रेशन’ नामको एप सार्वजनिक गरिएको हो । एपमा अध्यागमनसँग [पूरा पढ्नुहोस्]
1 2 3 5