24 April 2018|   मङ्लबार, बैशाख ११, २०७५

राजनीति

जेठ १० भित्र चुनाव गर्न पत्राचार

काठमाडौः सरकारले जेठ १० गतेभित्र स्थानीय निर्वाचन गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई औपचारिक पत्र पठाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्थानीय निर्वाचनका लागि तयार रहन [पूरा पढ्नुहोस्]

जनकपुरबाट सिके राउत पक्राउ

काठमाडाैंः मधेसमा छुट्टै राष्ट्रका लागि अभियान चलाउँदै आएका सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरको माछाबजार रहेको डेराबाट नै उनलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी [पूरा पढ्नुहोस्]

अनेम संघ (क्रान्तिकारी) जाजरकोटको ८औं अधिवेशन हुदै

जाजरकोटः माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जाजरकोटको आठौं जिल्ला सम्मेलन यहि माघ २४ गते जिल्ला सदरमुकाम खलंगामा हुने भएको छ । संगठनको नीचि तथा कार्यक्रम पास गर्नुका [पूरा पढ्नुहोस्]

कांग्रेसका ७, माओवादीका ४ र अन्यबाट २ गरेर १३ देशमा नयाँ राजदूत सिफारिस हुँदै

काठमाडाैंः सरकारले १३ देशका लागि नयाँ राजदूतहरुको सिफारिस गर्ने तयारी गरिरहेको छ। सम्भवत बिहीबार बस्ने मन्त्री परिषद् बैठकले राजदूत सिफारिसको निर्णय गर्ने प्रधानमन्त्री निकट स्रोतले [पूरा पढ्नुहोस्]

ओलीलाई प्रधानमन्त्री बनाउन सकिने कांग्रेसको नयाँ प्रस्ताव

काठमाडौंः राजनीतिक सहमतिका लागि नेपाली कांग्रेस एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनाउन तयार देखिएको छ । संविधान संसोधनमा एमाले लचिलो र सहमतिका लागि नयाँ ढंगको वाताबरण [पूरा पढ्नुहोस्]

सरकारले मिति तोके ९० दिनमा निर्वाचन गर्न आयोग सक्षमः यादव

पर्वतः प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले सरकारले स्पष्ट रुपमा निर्णय लिन नसक्दा आगामी जेठमा समेत निर्वाचन नहुने संकेत देखा परेको बताए । सरकार नै स्थानीय निकायको पहिला कि [पूरा पढ्नुहोस्]

प्रचण्ड नैतिकता नभएको खेलाडी: बामदेव

बुटवल: एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नैतिकहीन खेलाडीको संज्ञा दिएका छन्। पार्टी र आफूलाई घर न घाटको बनाएका प्रचण्डले देशलाई पनि संकटमा धकेल्न [पूरा पढ्नुहोस्]

बार र बेञ्चबीच सात बुँदे सहमति, बारका सबै विरोध कार्यक्रम फिर्ता

काठमाडौँ : बार र बेञ्चबीच सात बुँदे सहमतिसँगै बारका सबै विरोध कार्यक्रम फिर्ता भएका छन्। उच्च अदालतका न्यायाधीशहरुको नियुक्तको सिफारिशको विरोधमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार [पूरा पढ्नुहोस्]

विहिवार पनि हुनेछैन चुनावको मिति घोषणा !

काठमाडौ: प्रमुख प्रतिपक्षी एमाले र सत्ता साझेदार दल कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनावको मिति घोषणा गर्न दवाव दिइरहेपनि राजनीतिक सहमति नजुट्दा सम्म चुनावको मिति [पूरा पढ्नुहोस्]

चुनाव नगराउने षडयन्त्रमा सरकार लागेको कांग्रेसको निष्कर्ष

काठमाडौं: नेपाली कांग्रेसले मधेसी मोर्चालाई देखाएर सरकार नै चुनाव नगराउने षडयन्त्रमा लागेको निष्कर्ष निकालेको छ । कांग्रेसका शीर्ष नेताको बुधबार बेलुका संसदीय दलको कार्यालय [पूरा पढ्नुहोस्]
1 91 92 93 94 95 100