23 June 2018|   शनिबार, असार ९, २०७५

राजनीति

यी हुन्, माओवादी केन्द्रबाट मन्त्री बन्ने नेता

नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यालयको सुझावअनुसार शुक्रबार बसेको अध्यक्ष प्रचण्ड, [पूरा पढ्नुहोस्]

माओवादी सरकारमा भोलि नै जाने, यी हुन्, मन्त्रीका दाबेदार

माओवादी केन्द्रले पार्टी एकताको निर्णयसँगै नयाँ सरकारमा मन्त्री पठाउने तयारी गरेको छ । एकता प्रक्रिया सकारात्मक नतिजा उन्मुख देखिएको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले [पूरा पढ्नुहोस्]

एमालेबाट को को बन्दैछन् मन्त्री ? पोखरेल, ज्ञवाली र पौडेल अर्थमन्त्रीका आकांक्षी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको थपिन्छन् भन्नेबारेमा एमाले पंक्तिमा [पूरा पढ्नुहोस्]

प्रदेश नं ६ मा मन्त्रालय बाँडफाँडः एमालेले कुन-कुन मन्त्रालय पायो ?

  प्रदेश नं ६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ । मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि सरकार गठनको तयारी गरेका छन् । [पूरा पढ्नुहोस्]

देउवा सरकारले गरेका निर्णय ओली सरकाले उल्टाउने तयारी

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेका नाम वर्तमान सरकारले उल्टाउने तयारी थालेको छ । देउवा सरकारले २७ माघमा राष्ट्रियसभा [पूरा पढ्नुहोस्]

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा आफैले गरेका १० घोषणा यो पटक अलपत्र

एमाले अध्यक्ष केपी  ओली ०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री हुँदा गरेका जनहितका धेरै घोषणा अलपत्र परेका छन । त्यतिबेला ओलीले तुइन विस्थापन, घरघरमा पाइपमार्फत ग्यास, लोडसेडिङ अन्त्य गर्न [पूरा पढ्नुहोस्]

६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नियुक्त, सपथ शुक्रबार लिने

प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश ६ का संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । पूर्व ऊर्जामन्त्री समेत रहेका शाहीलाई मुख्यमन्त्री बनाउन वाम गठबन्धनले [पूरा पढ्नुहोस्]

यी हुन्, एमाले-माओवादी एकताका निर्णायक ७ बुँदा

पार्टी एकीकरणका लागि श्रृंखलाबद्ध बैठक गरिरहेका नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिको मस्यौदा तयार भएको छ । बुधबार दिउँसो पार्टी एकीकरणको लागि यिनै बुँदामा अाधारित भएर [पूरा पढ्नुहोस्]

नवराज सिलवाल अब फरार अभियुक्त

एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते मुद्दा प्रहरीले अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । मुद्दा पेस भएसँगै सिलवाल कानुनी [पूरा पढ्नुहोस्]

ओली ३ वर्ष र प्रचण्ड २ वर्ष अध्यक्ष, प्रधानमन्त्री

एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न वाम गठबन्धनले बिहीबार राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ ।निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार [पूरा पढ्नुहोस्]
1 2 3 4 5 101