जिल्लामा सीडीओ नै शक्तिशालीः गोली चलाउनुपर्ने अवस्था आए आदेश दिने अधिकारसम्म
संघीय शासन प्रणालीमा पनि केन्द्रीकृतमा जस्तै जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) शक्तिशाली हुने गरी कानुन तर्जुमाको गृहकार्य अघि बढाइएको छ । जिल्लामा विभिन्न कारणले शान्ति कायम गर्न [पूरा पढ्नुहोस्]