18 January 2018|   बिहिबार, माघ ४, २०७४

समाचार

आज देशभरका निजी विद्यालय बन्द रहने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आज  देशभरका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलेको निधनमा देशभरिका निजी विद्यालय बन्द [पूरा पढ्नुहोस्]

पुष २७ गतेः पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा

बिहिबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले प्रष्ट पारेको छ । सोमबार बिज्ञप्ती जारी गर्दै गृहले यससम्बन्धि जानकारी दिएको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा [पूरा पढ्नुहोस्]

अपहेलना ठहर भए डा. गोविन्द केसीलाई कति हुन्छ सजाय ?

सर्वोच्च अदालतको फैसलाविरुद्ध अनावश्यक भ्रम सिर्जना गरेको अभियोगमा डा. गोविन्द केसीमाथि सर्वोच्च प्रशासनले अपहेलना मुद्दा दर्ता गरेको छ । मुद्दामा सोमबार नै सुनुवाइ गरी मंगलबार बयानका [पूरा पढ्नुहोस्]

स्थानीय तहको अध्ययन, अनुगमनको जिम्मा सहसचिवलाई

स्थानीय तह सञ्चालन तथा कार्यान्वयनमा देखिएको कानुनी अन्योल समाधान र सहजीकरण गर्न सरकारले सहसचिवस्तरका कर्मचारी परिचालन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह [पूरा पढ्नुहोस्]

कालिकोट घटनाको छानबिनः गोली नचलाएको भए प्रहरी मारिन्थे

कालिकोटमा म्यादी प्रहरीको आन्दोलनमा भएको गोली प्रहारको घटनालाई छानबिन समिति ‘जायज’ भएको ठहर गरेको छ । गोली नचलाएको अवस्थामा प्रहरी नै मारिन सक्ने स्थिती भएकाले प्रहरीले गोली चलाउनु [पूरा पढ्नुहोस्]

जाजरकोटमा अत्याधिक चिसोका कारण ११ वटा बाख्रा मरे

जाजरकोट – जाजरकोटमा अत्याधिक चिसोका कारण ११ वटा बाख्रा मरेका छन् । अत्याधिक चिसोका कारण एक हप्ताको अवधिमा बारेकोट गाउँपालिका –१, तलिआगरका ८ घरमा पालिएका झण्डैं ११ वटा बाख्रा मरेको [पूरा पढ्नुहोस्]

जाजरकोटमा भाइरलको प्रकोपका कारण ९ जनाको मृत्यु, सय भन्दा बढी बिरामी

जाजरकोट – जाजरकोटमा एक हप्तादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, २ का ५७ वर्षीय [पूरा पढ्नुहोस्]

हिमालको काखमा लुटपुटिएको रारा तालः पर्यटकहरु लोभ्याउँदै

हिमालको काखमा लुटपुटिएको रारा ताल पुग्ने रहर कस्को नहोला र ? तर सबैको पहुँच असम्भव पनि छ । अहिले रारातर्फ लम्केका पाइलाहरुको हिसाब गर्ने हो भने कम छैन् । देश विदेशमा प्रकृतिप्रेमीहरुको [पूरा पढ्नुहोस्]

यस्तो छ, राष्ट्रियसभा निर्वाचनको तयारी, कसरी छानिन्छन् राष्ट्रियसभा सदस्य ?

सरकारले निर्वाचन आयोगकै सुझावअनुसार राष्ट्रियसभाको निर्वाचन मिति माघ २४ लाई तोकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्‌को आकस्मिक बैठकले राष्ट्रियसभा मितिबारे टुंगो लगाए पनि प्रदेश [पूरा पढ्नुहोस्]

मन्त्री परिषदको निर्णयः सरकारले प्रदेश राजधानी नतोक्ने, प्रदेश सांसदको सपथ काठमाडौंमै गराउने

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ । प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको [पूरा पढ्नुहोस्]
1 2 3 200