24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

लोकसेवा आयोगमा क-कसको निस्कियो अन्तर्वार्तामा नाम ? हेर्नुहोस् (नामावली सहित)

          |   प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४     8:58:58 AM  | 66 पटक पढिएको   |  

काठमाण्डौं – लोकसेवा आयोगले विभिन्न सेवा, समूह र उपसमूह अन्तर्गतका पदहरुमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार आयोगले छनोटमा परेका उम्मेदवारहरुलाई पासपोर्ट साइजको दुई प्रति फोटो, आवश्यक योग्यता खुल्ने सम्पूर्ण प्रमाणपत्र र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी ७ दिनभित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा स्वमय् उपस्थित भएर रुजु गराउनु पर्ने उल्लेख छ ।

आयोगको पूर्ण सूचना हेर्नुहोस्ः

Leave a comment

Your email address will not be published.


*