21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

इन्टरनेटको शुल्क घट्ने

          |   प्रकाशित मितिः मङ्लबार, असार १३, २०७४     7:52:58 AM  | 125 पटक पढिएको   |  

काठमाण्डौं – इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ ।

सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था गरेको छ ।

Leave a comment

Your email address will not be published.


*