20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

शिक्षक तलबलाई मात्र ६२ अर्ब

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख १२, २०७४     7:32:14 AM  | 105 पटक पढिएको   |  

काठमाडौं – शिक्षा विभागले आगामी आर्थिक वर्षमा शिक्षकको तलव भत्ताको लागि मात्रै ६२ अर्ब रुपैयाँ प्रस्ताव गरेको छ ।

चालू आर्थिक बर्षको तुलनामा यो प्रस्ताव २ अर्ब ९६ करोडले बढी हो ।

आगामी आर्थिक वर्षमा विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडीपी र शिक्षक तलव भत्ताका लागि मात्र साढे ५ अर्ब रुपैयाँभन्दा बढी बजेट प्रस्ताव गरिएको छ ।

साभार-रातोपाटी

Leave a comment

Your email address will not be published.


*