24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

RulZ xEl Ez SiD को अर्को पृथक भिडियो सार्वजनिक

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०७४     8:18:41 PM  | 715 पटक पढिएको   |  

नेपालगन्जमा स्थानीय स्तरमा र्याप संगीतमा तहल्का मच्चाइरहेको RulZ xEl Ez SiD को अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
RulZ xEl Ez SiD ले ‘मात्र तिमी’ नै बोलको गीत सार्वजनिक गरेको हो । यो गीतमा संगीत भने chornice beats ले दिएका छन् ।

त्यसैगरी गीतमा शब्द RulZ x El Ez SiD आफैले गरेका हुन् । उनलाई प्रज्वल, सुरेश र अपेक्षाले लयमा साथ दिएका हुन् । म्युजिक भिडियो अन्य र्याप गीत भन्दा पृथक बनेको छ । युट्युब मार्फत सार्वजनिक भएको यो गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको र्यापर प्रज्वलले बताए ।

Leave a comment

Your email address will not be published.


*