20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

चट्याङबाट ३ जनाघाईते

        जनकबहादुर सिंह   |   प्रकाशित मितिः आइतवार, चैत्र २०, २०७३     11:55:13 AM  | 205 पटक पढिएको   |  

जाजरकोटः जाजरकोटको डाँडागाउ ९ बाँगेडाँडा टोलमागए राति चट्याङ लागेर एकै घरकातीनजना घाईते भएका छन् । घाईते हुनेमा रामबहादुर थापा, डम्बरा कुमारी थापा र हजारी थापा रहेका छन् ।

त्यस्तै चट्याङ लागेर घर नजिकै बाँधिएको भैसीको मृत्यु भएको छ । स्वास्थ्यचौकी टाढाको दुरीमाभएकाकारण घाईतेहरुको लागिउपचार हुननसकेको स्थानीय बीरबल रोकायले जानकारी दिए । चट्याङकै कारण थापाको घरमा जडान गरिएको सौर्य प्रणालीमा क्षतिपुगेको रोकायले बताए ।

Leave a comment

Your email address will not be published.


*