20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

जाजरकोटमा म्यादी प्रहरीमा भर्ना हुने युवाहरूको जमात यस्तो देखियो

फोटो फिचर

          |   प्रकाशित मितिः शनिबार, चैत्र १९, २०७३     6:32:09 PM  | 459 पटक पढिएको   |  

खलंगाः जाजरकोटमा म्यादी प्रहरीमा भर्ना हुन चाहाने यूवाहरुको जमात ठूलो देखिएको छ । दलका पछाडी लागेर निर्वाचनमा जानु भन्दा थोरै समयका लागि भरपर्दो आर्थिक उपार्जनको बाटो रोजेका म्यादी प्रहरीका लागि आवेदन दिने यूवाहरुले बताएका छन् । जाजरकोटमा म्यादी प्रहरीका लागि भर्ना हुन आएका यूवाहरुको जमात हेरौं यी तस्बिरहरुमा ।

 

 

तस्बिरहरूः मालबहादुर सिंह

Leave a comment

Your email address will not be published.


*