21 September 2017|   बिहिबार, अशोज ५, २०७४

म राजनीति हैन, समाज सेवा गर्न राजनीतिमा आएको हुँः सांसद, राजीव विक्रम शाह

सांसद राजीव विक्रम शाहसँग गरिएको विशेष अन्तर्वार्ता

          |   प्रकाशित मितिः शनिबार, चैत्र १९, २०७३     3:18:29 PM  | 4253 पटक पढिएको   |  

# अब जनताले अाफ्नो विकास आफै गर्ने बेला आएको छ ।

# सिंहदरबारको अधिकार अब गाउँमा पुगेको छ । तर, जनताले यसबारे अझै बुझ्न पाएका छैनन् ।

# नेताले भाषण होइन, काम गर्नुपर्छ ।

# स्वर्गीय रविन्द्र शाहले बाँचुन्जेल सम्म जाजरकोटको विकासका लागि चिन्ता गरिरह्यो ।

-राजीव विक्रम शाह, सांसद

                                   पूरा अन्तर्वार्ता सुन्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

Leave a comment

Your email address will not be published.


*