22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

मध्यपश्चिमकै उत्कृष्ठ पदमार्गका रूपमा चिनिदै जाजरकोटको ठाकुरजी (भिडियो)

          |   प्रकाशित मितिः बिहिबार, चैत्र १७, २०७३     11:44:36 AM  | 454 पटक पढिएको   |  

जाजरकोटः जाजरकोट र जुम्लाको सिमानामा रहेको ठाकुरजी पाटन पदमार्गका लागि उत्कृष्ठ गन्तव्य रहेको बताइएको छ । यहाँबाट देखिने हिमाली दृष्यले पदमार्गमा रमाउन चाहानेहरूका लागि निकै नै लोकप्रिय गन्तव्यका रूपमा विकास हुने विश्वास लिइएको छ ।

   भिडियोमा हेर्नुहोस् ठाकुरजी पदमार्ग ।

Leave a comment

Your email address will not be published.


*