20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

स्वर्गीय पत्रकार बीरबहादुर शाहीको जीवनकालको अन्तिम तथा दुर्लभ भिडियो

          |   प्रकाशित मितिः बिहिबार, चैत्र १७, २०७३     11:05:46 AM  | 318 पटक पढिएको   |  

जाजरकोटः जाजरकोटका स्वर्गीय पत्रकार बीरबहादुर शाहीले ठाकुरजी ताल र शंख दहका बारेमा स्थलगत रुपमा रिपोर्टिङ गर्दै गरेको उनको जीवनकालकै अन्तिम भिडियो सार्वजनिक गरिएको छ ।
जाजरकोट र जुम्लाको सिमानामा अवस्थित ठाकुरजी (साईक्वारी) गाथको स्थलगत रिपोर्ट तयार पार्न पुगेका शाहीको उक्त भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो ।

                                                                         हेर्नुहोस् भिडियो यस्तो छ ।

Leave a comment

Your email address will not be published.


*