23 October 2017|   सोमवार, कार्तिक ६, २०७४

भारतका सुन्दर गन्तव्य मध्ये नैनीतालका केही दृष्यहरू

          |   प्रकाशित मितिः बुधबार, चैत्र १६, २०७३     9:43:31 PM  | 180 पटक पढिएको   |  

कतिले नाम सुन्नु भएको छ ? भारतको नैनीताल । भारतका सुन्दर पहाडी ठाउँहरू मध्ये नैनीताल पनि एक हो । वर्षायाममा नैनीतालमा भारतका आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । नैनीतालका केही सुन्दर तस्बिरहरू यस्ता छन् ।

हेर्नुहोस् भिडियोः

Leave a comment

Your email address will not be published.


*