20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

२०७४ सालमा कुन विदा कहिले छ ?

          |   प्रकाशित मितिः बुधबार, चैत्र १६, २०७३     8:33:36 PM  | 126 पटक पढिएको   |  

काठमाडौँ, चैत १६ – नेपाल सरकारले विक्रम संवत् २०७४ सालका लागि तोको विदा राजपत्रमा प्रकाशित गरेको छ ।
चैत १५ राजपत्रमा प्रकाशित विदाहरुको सूचीमा ५२ दिन शनिबार विदा परेको छ ।

त्यस्तै पर्वहरुका लागि भनेर १६ दिन विदा तोकिएको छ । महिलाहरुका लागि ३ दिन बिदा रहेको छ भने शिक्षकहरुका लागि १ दिन विदा रहेको छ ।

जात्रा विदा ४ वटा दिइएको छ भने दशैँका लागि ८ दिन तथा तिहारका लागि ३ दिन विदा दिइएको छ ।
विभिन्न दिवसहरुमा ८ दिन विदा राखिएको छ भने जन्मजयन्ती भनेर ६ वटा विदाहरु रहेका छन् ।

Leave a comment

Your email address will not be published.


*