20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

संसद बैठक भोलीसम्मका लागि स्थगित

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, फाल्गुन ११, २०७३     3:33:28 PM  | 143 पटक पढिएको   |  

काठमाडौं : व्यवस्थापिका संसद बैठक विहीबार (भोली) दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा आज बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित भएको हो । आज बैठक बस्दै नबसी स्थगित भएको हो । आजको बैठकमा संविधान संसोधन विधेयक पेश गर्ने तयारी थियो ।

विधेयक पेश गर्नै नदिने र पेश गरिए असफल पार्ने एमालेसहितका नौ दलले चेतावनी दिएका छन् ।

Leave a comment

Your email address will not be published.


*