20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

कसले लेख्यो थाहा छैनः नेपाली हस्तलेखन भाइरल बन्दै

          |   प्रकाशित मितिः शनिबार, माघ २२, २०७३     3:31:09 PM  | 480 पटक पढिएको   |  

कसले लेख्यो थाहा छैन । तर, यी अक्षरहरू सामाजिक संजालहरूमा भाइरल बनेका छन् । झट्ट हेर्दा कम्प्युटरमा टाइप गरे जस्ता देखिए पनि निकै आकर्षक ढंगले लेखिएका यी अक्षरहरूको धेरैले प्रशंसा गरेका छन् ।

Leave a comment

Your email address will not be published.


*