18 October 2017|   बुधबार, कार्तिक १, २०७४

‘जाजरकोटबासीको माया जीवनभर भुल्ने छैन ।’ स्थानीय विकास अधिकारी गाैतम

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७३     7:02:01 AM  | 187 पटक पढिएको   |  

खलंगाः १६ महिना देखि जाजरकोटमा कार्यरत स्थानीय विकास अधिकारी इन्द्र गौतम सरूवा भएका छन् । उनको जाजरकोटबाट सरूवा भएसँगै बिहीबार दिउँसो उनलाइ एक कार्यक्रम गरी बिदाइ गरिएको छ ।

जाजरकोटमा रहदा जिल्लाबासीबाट अत्यन्तै माया पाएकाे  गौतमले बताए । हाल संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयमा सरुवा भएका गाैतमको बिदाइका लागि गैरसरकारी संस्था महासंघ जाजरकोटले बिदाइ कार्यक्रमको आयोजना गरेको थियो । ‘मैले यति चाँडै बिदा नमाग्नु पर्ने रहेछ कि जस्तो लाग्यो ।’ स्थानीय विकास अधिकारी गाैतमले भावुक हुदै भने, ‘जाजरकोटबासीको माया जीवनभर भुल्ने छैन ।’

 

endra-gautam-11

 

Leave a comment

Your email address will not be published.


*