21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

बार र बेञ्चबीच सात बुँदे सहमति, बारका सबै विरोध कार्यक्रम फिर्ता

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     5:46:20 AM  | 138 पटक पढिएको   |  

main

काठमाडौँ : बार र बेञ्चबीच सात बुँदे सहमतिसँगै बारका सबै विरोध कार्यक्रम फिर्ता भएका छन्।

उच्च अदालतका न्यायाधीशहरुको नियुक्तको सिफारिशको विरोधमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन विरोधमा उत्रिएका थिए।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल र बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीच वार्ता भई सात बुँदे सहमति भएको हो।


Leave a comment

Your email address will not be published.


*