18 October 2017|   बुधबार, कार्तिक १, २०७४

मिस टिनको प्रतिस्पर्धामा ओखलढुंगाकी प्रगति

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, माघ १९, २०७३     8:39:45 AM  | 814 पटक पढिएको   |  

काठमाडाैंः केतुकेपंखु ६ ओखलढुगांकी १६ वर्षीया प्रगति राई मिस टिन २०१७ को टप ३२ मध्येमा छनौट भएकी छिन् ।

याला इभेन्ट सोलुसन प्राईभेट लिमिटेडले आयोजना गरेको उक्त प्रतियोगिताको अडिसन राउन्डबाट ४५ जना मध्ये आयोजकले प्रगति लगायत ३२ जना छनौट गरेको हो ।

प्रगतिलाई सपोर्ट गर्नका लागि मिस टिन कन्टेस्टको आधिकारिक फेसबुक पेजमा २८ नम्बरकी प्रगति राईलाई लाईक गनुपर्ने र MTCN टाईप गरी एक स्पेश दिएर २८ टाईप गरी ३३००१ मा एसएमएस गर्न सकिने छ ।

प्रगतिले देश तथा विदेशमा रहेका आफ्ना शुभचिन्तकलाई भोट दिन अपिल गरेकी छिन् ।

Leave a comment

Your email address will not be published.


*