20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

पाँच दिन देखि जाजरकोटका नरबहादुर त्रिशुलीमा बेपत्ता

          |   प्रकाशित मितिः आइतवार, माघ १६, २०७३     11:04:06 AM  | 138 पटक पढिएको   |  

जाजरकोटः डाँडागाउँ ३ चिउरीका १७ वर्षीय नरबहादुर चनारा ५ दिन देखि त्रिशुली नदीमा बेपत्ता भएका छन् ।

ज्याला मजदुरीको सिलसिलामा चितवनको फिसिलिगं पुगेका नरबहादुर छुट्टीको दिन पारेर  माघ १२ गते नुहाउन त्रिशुलीमा गएका थिए ।  नदीमा नुहाउदै गर्दा डुबेर बेपत्ता भएकोले खोजी कार्य भैरहेको बेपत्ता नरबहादुरका दाजु दिपक चनाराले जानकारी दिए ।

Leave a comment

Your email address will not be published.


*