24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

नेपहपका ‘तारा’को अन्तिम यात्रा (फोटोफिचर)

          |   प्रकाशित मितिः आइतवार, माघ १६, २०७३     8:07:00 AM  | 265 पटक पढिएको   |  

काठमाडौँ : नेपालमा र्याप संगीतलाई रुचाउने धेरै स्रोता छैनन् । तर, जतिले यो संगीतलाई रुचाउँथे उनका लागि आदर्श थिए, यमबुद्ध ।

काठमाडौँको घट्टकुलो निवासी २९ वर्षीय अनिल अधिकारी नेपाली हिपहप संगीतको दुनियाँ यानी नेपहपका चम्किला तारा थिए ।

गीतमा निकै मार्मिक शब्द प्रयोग गर्ने अनिल यमबुद्धको रुपमा युवापुस्तामा निकै चर्चित थिए ।


तर, गत माघ १ गते उनले लण्डनस्थित आफ्नै निवासमा आत्महत्या गरे ।

शनिबार उनको शव काठमाडौँ ल्याइएको थियो । केही समय प्रज्ञाप्रतिष्ठानमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका राखिएको थियो । त्यसपछि पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरियो ।

family planningसाभारः रातोपाटी

Leave a comment

Your email address will not be published.


*